तीन अफिसरलाई उदृत गर्दै मिडियामा आएको रिर्पोट अनुसार चीनले रिजनल कनेक्टिविटीको हवाला दिँदै यस क्षेत्रमा विकास गर्ने बताईएको थियो । समाचारमा जनाईए अनुसार एक ट्याक्सी बम प्रुफ ह्यार्गस जसरी जान्छ जो पहाडको भित्र बनाईएको छ। यहाँ पनि करिब ३६ वटा एयरक्राफ्ट ठड्याएर राखिएको छ।
ब्लास्ट या बम प्रुफ ह्यार्गस तब चाहिन्छ जब भिडन्तको सम्भावना हुन्छ । द्धब्दमा खुला रुपमा राखिएको फाईटर बिमानमा खतरा हुन्छ त्यसैले जमिन मुनि राख्नु अत्यन्त सुरक्षित मानिन्छ। जब चाहिन्छ जमिन मुनिबाट निकालेर प्रयोग गर्न सकिन्छ।
त्यस्तै चीनले रुसको सिमानामा यस्ता कैयौ बंकर बनाएको छ । तिब्बच स्वायत्त क्षेत्र टिएआर क्षेत्रमा चीनको यो पहिलो सैनिक तयारी हो । भारको सिमा नजिकै यस्तो बंकर बनाएपछि भारत झस्किएको भारतीय मिडियाहरुले बताएका छन्।
No comments:
Post a Comment