सिईओ पाण्डेले पोखराको एक रात तथा चितवनका लागि दुई रात तीन दिनको प्याकेज समावेश गरिएको बताए । पाण्डेका अनुसार पोखरा जाने पर्यटकले होटल ल्याण्डमार्कमा ५ हजार ५ सय ५५ रुपैयाँमा एक जोडीका लागि खाने बस्ने सुविधा उपलब्ध गराईएकोछ । त्यस्तै चितवनमा १९ हजार रुपैयाँमा एक जोडीका लागि दुई रात तीन दिनको खाने बस्ने सुविधा उपलब्ध गराईएको छ । यो प्याकेज अ
ल्याण्डमार्क फरेस्ट पार्क (दुई रात तीन दिनको प्याकेज, जम्मा १९,०००।–)
यस प्याकेजमा सहभागी हुने जोडीका लागि होटलमा पुग्नेवित्तिकै वेलकम डिङ्स ओपन हुनेछ । दुई ब्रेकफास्ट, दुई लन्च, दुई डिनर (सेट मेन्यु) उपलब्ध गराइने छ । उनका अनुसार पर्यटकहरुले सौराहामा हात्ती सफारी, हाती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् । सुत्नका लागि डिलक्स रुमको व्यवस्था गरिएको छ । यस प्याकेजमा सहभागी हुने जोडीले जम्मा १९ हजार रुपैयाँमात्र तिरे पुग्नेछ ।
No comments:
Post a Comment