Sunday, October 7, 2018

नेकपाको सचिवालय बैठक साेमबार बिहानलाई सर्‍यो

असाेज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सचिवालय बैठक साेमबार बिहानलाई सरेकाे छ । आइतबार बेलुका बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण भोलि बिहानलाई सारिएको छ।आज दिउएसाे ४ बस्ने भनिएको सचिवालयको बैठक भोलि बिहान ८ बजेका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

No comments:

Post a Comment