Sunday, October 7, 2018

श्रीमान् घरमा नहुदा .. ३५ बर्षमा पनि यस्तो.. (उमेर पुगेकाले मात्रै हेर्नुहोला)



भनिन्छ, माया अन्धो हुन्छ । तर, यो खबर पढेपछि तपाईले भन्नुहुनेछ कि यहाँ प्रेम गर्ने दुवै जना अन्धा थिए । यो घटना बिहारको भागलपुर जिल्लाको हो, जहाँ ३५ वर्षिया चार बच्चाकी आमा एक नाबालकसँग प्रेममा परिन् ।

तर ती दुईको उक्त प्रेम-सम्बन्ध धेरै दिन लुक्न सकेन र महिलाको परिवारले पनि थाहा पाए महिलाका घरका सबै सदस्यहरु कुनै विशेष कामका लागि बाहिर गएका थिए । त्यसपछि उनले आफ्ना प्रेमीलाई घर बोलाइन् । तर उक्त महिलाको घर गइरहेको छिमेकीले देखे र त्यसको जानकारी उनको घरमा लगाइदिए ।

महिलाको परिवार घरमा आइपुग्दा त्यहाको अवस्था सोचेको भन्दा फरक थियो । घरको कोठाबाट महिला र नाबालक रंगेहात समातिए । अनैतिक हर्कतपछि स्थानीय मानिसले उनीहरुलाई कुटपिट गरे । नजिकैको प्रहरी कार्यालयले यस घटनाको जानकारी पाएपछि प्रहरीले स्थानीयको हातबाट उनीहरुलाई बचाएर प्रहरी चौकी लगे । उक्त घटनाको छानविन भइरहेको छ ।

काठमान्डौमा उच्च घरानाकी महिलाको सेक्स सन्तुष्टि पुरा गर्दै ट्याक्सी ड्राइभर,प्रमाण सहित बाहिरियो यस्तो अच्चमको तथ्य – पढ्नुहोस

पुरुष वेश्या अर्थात् जिगोलोको पनि काम गरेका विवेक (नाम परिवर्तन)ले १० वर्षसम्म काठमाडौंमा एकजना भारतीय मुलका व्यापारीको घरमा सवारी चालकको काम गरे । उनी व्यापारीलाई कार्यालयसम्म छाड्ने र खाना ल्याउने काम गर्दथे । विहान पतिलाई कार्यालयमा छाडेपछि दिनभरी उनी पत्नीको सेवाका लागि पनि खटिन्थे । अहिले ट्याक्सी चलाइरहेका उनी भन्छन्,‘अफिसमा मालिकलाई छाडेपछि घरका लागि सवारी चलाउने काम पनि गरेको थिएँ । योसँगै अन्य गतिविधिमा पनि मलाई मालिक्निले प्रयोग गर्थिन् ।’

विवेकले मालिकको ड्राइभर र मालिक्निको ‘सेक्स ड्राइभर’ बन्नुपरेको थियो । त्यसका लागि उनलाई लुकीछिपी अतिरिक्त आम्दानी पनि हुने गरेको थियो । ‘एक जनाको सेवा त ठिकै थियो । पछि मालिक्निका सर्कलमा रहेका धेरैलाई सेवा दिनुपर्ने भएपछि विरामी बन्ने डर भयो र म भागेर ट्याक्सी चलाउन आएँ ।’, विवेक भन्छन्,‘शारिरीक कमजोरी, पिसावनलीको समस्या पनि देखियो । अहिले यहि व्यावसाय गरेर बसीरहेको छु ।’

लगानी पनि हुने, आम्दानी पनि हुने भएपछि हट्टाकट्टा जवान ड्राइभर, सहयोगी वा सम्पर्क पुरुष भएर उच्च घरानाका महिलाहरूसँग सम्बन्धमा रहने गरेका छन् विवेकले दशकसम्म जुन काम गरे त्यसमा अहिले धेरै युवा सक्रिय रहेका छन् ।

No comments:

Post a Comment