कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थालेको उनका अभिभावकहरुले बताएका छन् । बालिकाहरुलाई शिक्षकले कहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाएर बलात्कार गर्ने गरेकाे पिडित परिवारले जनाएका छन् ।
Sunday, October 7, 2018
शिक्षकका नाममा कलंक बने शंकर, अाफैँले पढाउने दुर्इ बालिकालार्इ पालैपालो बलात्कार
कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थालेको उनका अभिभावकहरुले बताएका छन् । बालिकाहरुलाई शिक्षकले कहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाएर बलात्कार गर्ने गरेकाे पिडित परिवारले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment