महिला र पुरुष बीच हुने शारीरिक सम्बन्धको कारणले गर्दानै मानव सभ्यता यहाँ सम्म आइपुगेको छ। शारीरिक सम्बन्धले स्वास्थ्यमा पार्ने सकारात्मक र नकारात्मक असरको बारेमा धेरैलाई थाहा हुँदैन। विभिन्न अनुसन्धानले शारीरिक सम्बन्धले स्वास्थ्यमा पार्ने असरहरुको बारेमा तथ्याँकहरु निकालिसकेका छन्।
शारीरिक सम्बन्धको क्रममा हुने साना-साना गल्तिले पनि दैनिकीमा ठूलै असर पार्नेमा कुनै दुविधा छैन। शारीरिक सम्बन्धको क्रममा युवा-युवतीहरु थकाइ मार्नको लागि निदाउने पनि गर्छन्। तर यसरी निदाउनाले स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरु बताउँछन्। आफूलाई स्वस्थ राख्नको लागि शारीरिक सम्बन्ध पछि शौच गर्न पर्ने चिकित्सकहरुको बुझाइ रहेको छ।
शारीरिक सम्बन्ध पछि महिला मात्र नभई पुरुषहरुको नशा सफा गर्न पर्ने हुँदा शारीरिक सम्बन्ध पछि पिसाव गर्नाले धेरै फाइदा पुर्याउंछ। यसरी शारिरीक सम्बन्ध पछि शौच पिसाब गर्नाले नशा सफा मात्रै गर्ने नभई शरीरमा भएका एसिडहरु पनि शरीरबाट निस्कने गर्छ। शारीरिक सम्बन्धको समयमा शारिरको धेरै शक्ति प्रयोग हुने गर्छ।
यसरी धेरै शक्ति प्रयोग हुँदा शरीरमा विभिन्न तत्वहरु उत्पन्न हुने गर्छ। यसरी उत्पन्न भएका तत्वहरु शरीरको लागि खतरनाक सावित हुन सक्छ। यसै कारण यस्ता तत्वहरु शरीरबाट तत्कालै फाल्नु पर्ने हुँदा शारीरिक सम्बन्ध पछि पिसाब गरेको स्वास्थ्यको हिसावले धेरै राम्रो मानिन्छ

No comments:
Post a Comment