काठमाडौं । यौन विश्लेषकहरुका अनुसार विवाह सामाजिक रुपमा श्रीमान्–श्रीमती बन्नका लागि मात्रै गरिने एउटा औपचारिकता हो । खासमा विवाह पश्चात श्रीमान–श्रीमतीलाई बलियो गरि आपसमा बाँध्ने काम यौनसम्पर्कले गरेको हुन्छ ।
सेक्स सम्बन्धले श्रीमान–श्रीमती रमाउन सकेनन् भने त्यो वैवाहिक सम्बन्धले डिभोर्सको रुप लिन बेर पनि लाग्दैन ।
नेपाली समाजमा आफ्नो जीवनसाथी भन्दा परको ब्यक्तिसँग यौन सम्बन्ध राख्नुलाई गलत मानिन्छ । तर पछिल्लो समय नेपाली समाज बढि नै उदार हुँदै गएको छ ।
पछिल्लो समय परस्त्रीगमन र परपुरुषगमन समाजमा व्याप्त छ । हाम्रो समाजको कुरा गर्ने हो भने पुरुष सेक्सको मामलामा यति धोकेबाज निस्कन्छ कि उसले मौका पाएको खण्डमा श्रीमती बाहेक अन्य महिलासंग पनि यो सम्बन्ध राख्न सक्छ ।
अझै कतिले त झन्, ‘स्वाद फेर्ने’ नाममा महिलाहरुको खोजी गर्दै हिँडेको पनि भेटिन्छ । तर केही व्यक्ति त्यस्ता पनि छन्, जो परस्त्रीगमन गर्छन् । नेपालमा यस्ता श्रीमानहरु धेरै छन् । तर पछिल्लो समय महिलाहरुमा पनि यो समस्या निकै बढी देखिन थालेको छ । एउटा विदेशी वेभसाईटको अनुसार भन्ने हो भने ४१ प्रतिशत श्रीमतीहरुले परपुरुषगमन गर्छन् । उनीहरु मान्छन् की, परपुरुषसंग सेक्स रिलेशन राख्नु खासै ठुलो कुरा होईन ।
समाज उदारीकरण संगै नेपाली समाजका महिलाहरु पनि यस्तै विचार राख्छन् । जुन कुराले अहिले धेरै वैवाहिक सम्बन्धहरु संकटमा परेका छन् । केही महिलाहरु यस्ता पनि हुन्छन्, जो आफ्नो यौन ईच्छा पुरा गराउनका लागि धन, दौलत, ईज्जत, मान, प्रतिष्ठा जस्ता सबै कुरा त्याग्न तयार हुन्छन् । र, उनीहरु आफ्नो श्रीमानलाई छोडेर अर्कै पुरुषसंग सम्बन्ध बढाउँछन्, जसले उनीहरुको यौनईच्छालाई शान्त बनाउँछ ।
यौन मनोचिकित्सकहरुका अनुसार आफ्नो श्रीमानसंग यौन सन्तुष्टि लिन नसक्ने महिलाहरुको अनुहार सँधै न्यास्रो हुन्छ । विशेष गरि उच्च वर्गको परिवारमा यस्तो समस्या देखिने गरेको छ ।

No comments:
Post a Comment