
नियमित दिसा नहुने, भए पनि एकदम कम हुने, पेट फुल्लिने, डम्मा भएर अकसमकस हुने, खाना खाएपनि नखाए पनि पेट एकदम भारी भएर केहि काम गर्न जाँगर नलाग्ने जस्ता समस्याको सिकार प्राय हामी सबै बनेका छौँ। पेट सन्चो नहुनले काहिलेकहीं रिंगटा लाग्ने, बान्ता हुने र अमिलो डकार आउने जस्ता आम समस्याहरु देखा पर्छन्। पेटसम्बन्धी बिमारीले बेडमै थला समेत पार्छन् । पेट सफा नहुँदा यसको असर हाम्रो अनुहारको त्वचता र कपालमा पनि पर्न जान्छ। पेट सम्बन्धी यी समस्याको मुख्य कारण नै खानपान हो। समयमा सन्तुलित भोजन नखाने, पर्याप्त पानी नपिउने, झोलिलो पदार्थ नखाने, बढी चिल्लो, पिरो बढी खाने लगायत अन्य धेरै कारणले गर्दा नियमित दिसा नहुने र कब्जियत जस्ता समस्याले सताउँछ।
आज हामी धेरै दिन देखि पेट भित्र जमेर बसेको जस्तो सुकै दिसालाई पनि निकाली पेटलाई सफा र स्वस्थ बनाउने अचुक घरेलु औषधी बताउन गइरहेका छौँ। जुन १०० प्रतिशत प्राकृतिक, लाभदायी र यसले जस्तो सुकै दिसा या कब्जियतलाई पनि जडदेखि निकाल्न मद्धत गर्छ। विस्तृत रुपमा
१. पहिलो विधि: यसका लागि चाहिने सामग्रीहरुमा जीरा, ज्वनो, धनियाँ, कालो नुन, बेसार, सोँठ, पुदिना
No comments:
Post a Comment