काठमाडौं, असोज २४ । बंगलादेशको एक अदालतले ग्रीनेड आक्रमणमा दोषी ठहर गर्दै १९ जनालाई फाँसीको सजाय सुनाइएको छ ।
सन् २००४ मा बंगलादेशको ढाकामा आयोजना गरिएको र्यालीमा ग्रीनेड आक्रमण गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई अभियोग प्रमाणित भएपछि फाँसीको सजाय सुनाइएको हो ।फाँसीको सजाय पाउनेहरुमा बंगलादेश नेसनल पार्टीका पूर्वमन्त्री तथा उपमन्त्रीहरु पनि छन् ।सन् २००४ मा अवामी लिगको चुनावी र्यालीमा प्रधानमन्त्री शेख हसिना वाजेदले सम्बोधन गर्नेक्रममा ग्रीनेड आक्रमण हुँदा २४ जना मारिएका थिए । १०० भन्दा बढी घाइते भएका थिए । (एजेन्सी)

No comments:
Post a Comment