पोखरा । आम नेपालीका प्रमुख स्वास्थ्य समस्या मध्ये पिसाब सम्बन्धी समस्या पनि एक महत्वपुर्ण समस्या हो।
बारम्बार पिसाब लागीरहने, पिसाब गरीसकेपछी पनि पुरै पिसाब नभएको जस्तो महशुस हुने, पिसाब पोल्ने, थोरै थोरै पिसाब बारम्बार भैरहने, कोखो दुख्ने लगायतका कयौं लक्षणहरु पिसाब सम्बन्धी रोगका लक्षणहरु हुन्।
यस्ता समस्या किन हुन्छन र यसबाट कसरी बच्न सकिन्छ ? भन्ने बारे पेट, छाती तथा मुटु रोग बिशेषज्ञ डा. आशिष त्रिपाठीले निकै उपयोगी जानकारी दिएका छन्।
भिडियोमा हेर्नुहोस :
No comments:
Post a Comment