वरिष्ठ नेता पौडेलले गफ मात्रै गर्ने काङ्ग्रेसभन्दा कर्मशील काङ्ग्रेस आजको आवश्यकता हो भन्दै कम्युनिष्ट बिग्रेलान् र काङ्ग्रेस बन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो । “कम्युनिष्ट बिग्रेर काङ्ग्रेस बलियो हुने होइन”, उहाँले भन्नुभयो, “आफँैभित्र भएको कमजोरी सुधार्दै बलियो बन्नुपर्छ ।” नेता पौडेलले काङ्ग्रेसलाई सही ढङ्गले अघि बढाउन पार्टीभित्र सङ्घर्ष जारी रहेको उल्लेख गर्दै सङ्घर्षले सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
Sunday, October 7, 2018
कम्युनिष्ट बिग्रेर काङ्ग्रेस बलियो हुँदैनः वरिष्ठ नेता पाैडेल
वरिष्ठ नेता पौडेलले गफ मात्रै गर्ने काङ्ग्रेसभन्दा कर्मशील काङ्ग्रेस आजको आवश्यकता हो भन्दै कम्युनिष्ट बिग्रेलान् र काङ्ग्रेस बन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो । “कम्युनिष्ट बिग्रेर काङ्ग्रेस बलियो हुने होइन”, उहाँले भन्नुभयो, “आफँैभित्र भएको कमजोरी सुधार्दै बलियो बन्नुपर्छ ।” नेता पौडेलले काङ्ग्रेसलाई सही ढङ्गले अघि बढाउन पार्टीभित्र सङ्घर्ष जारी रहेको उल्लेख गर्दै सङ्घर्षले सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
Labels:
NEWS
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment