Sunday, October 7, 2018

द्वन्द्वकाे नाममा भएका कुनैपनि अपराधमा छुट हुँदैन : प्रधानमन्त्री अाेली

असोज, काठमाडौँ । प्रधानमन्त्री शर्मा अाेलीले द्वन्द्वका नाममा गरेका कुनैपनि अपराध छुट नहुने बताएका छन् । प्रधानमन्त्री अाेलीले द्वन्द्वका नाममा भएका मानवताविरुद्धको अपराध जसले गरे पनि उम्कन नदिइने बताएका हुन् ।प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया टुंगिएर नयाँ युगमा प्रवेश गरे पनि शान्ति प्रक्रियाका केही अवशेषहरु बाँकी रहेकाले त्यसलाई पनि पीडितले न्याय पाउनेगरी मौलिक ढंगले टुंग्याउने बताए ।

No comments:

Post a Comment