मलेसियामा भैरहेको विश्वकप टी-२० छनोट क्रिकेटमा सोमबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।
समूहमा लगातार तीन खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल आजको खेल पनि अाफ्नाे पक्षमा पार्ने दाउमा हुने छ । नेपाल र भुटानबीचकाे खेल राति ८ बजेदेखि सुरु हुने छ। जारी प्रतियाेगितामा भुटानले एक खेल मात्रै जितेको छ ।
सात टोली सहभागी एसियाली समूह बी को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि जानेछन्। पहिलाे खेलमा म्यानमार र दाेस्राे खेलमा मलेसियामाथि नेपालले ८ विकेटकाे जित निकालेकाे थियाे । तेस्राे खेलमा थाइल्याण्डलार्इ १४० रनले पाखा लगाएकाे थियाे ।

No comments:
Post a Comment