Wednesday, October 3, 2018

युद्धको लागि तयार रहन चीनका राष्टपति सी जिनपिंगको निर्देशन



काठमाडौँ । छिमेकी मुलुक चीनका राष्टपति सी जिनपिंगले सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन् । सेनाले गरेको युद्धको तयारी निरीक्षण गर्न पुगेका राष्टपति सी जिनपिंगले आधुनिक हतियारको निरीक्षण पश्चात सेनालाई उक्त निर्देशन दिएका हुन् ।

६९ औ राष्ट्रिय दिवस मनाउने क्रममा सेनाले गरेको युद्धको तयारी निरीक्षण नियाल्न पुगेका राष्टपति सीले कुनैपनि बेला युद्ध हुन् सक्ने भन्दै युद्धका लागि तयार रहन सेनालाई आदेश दिएका छन् । पछिल्लो समय अमेरिका र चीनबीच चलिरहेको खटपटका बीच राष्टपति सी को यस्तो भनाइ आएको हो ।

No comments:

Post a Comment