Saturday, October 6, 2018

विवाहको लागि आफूलाई सम्मान गर्ने र साथ दिने व्यक्ति खोज्दैछु : मिना ढकाल (भिडियो सहित)

हाँस्यकलाकार मनोज गजुरेलसँगको सम्बन्ध विच्छेद पछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी मिना ढकालले एक अन्तरवार्ताका क्रममा अर्काे विवाहको सोच बनाएको बताईन् । ढकालका अनुसार, ‘उनी आफ्नो काम र आफूलाई सम्मान गर्ने साथै अगाडी बढ्न साथ दिने व्यक्तिसंग विवाह गर्न चाहन्छिन् र अबको बाँकी जीवनको लागि भरपर्दो साथीको खाँचो महसुस भएको समेत बताउँछिन् ।
पछिल्लो समयमा विभिन्न सामाजिक संजालदेखि संचार माध्यममा छाएकी मिनाले तीज गीत ल्याउने तयारी गरिरहेकी छिन् । कलाकार मनोज ढकालसंगको सम्बन्ध विच्छेद पछि उनी कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् । यसअघि उनका गीतहरु सार्वजनिक भैसकेका छन् ।

1 comment: