काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीले विशेष फोर्स खटाएर जाम कम गराएको समाचार आजको नागरिक दैनिकको पृष्ठ ३ मा छापिएको छ ।
लामो जामले चाडपर्व मनाउन हिँडेकाहरु बाटोमा नै अलपत्र पर्न थालेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त लामा र धादिङ प्रहरी प्रमुख एसपी डम्बर विकले नागढुंगा सडकखण्डको निरीक्षण गरी विशेष योजना ल्याएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
No comments:
Post a Comment