शङ्ख बजाउनाले मुटु, श्वास-प्रश्वास, पेट सम्बन्धि रोग हरु लाग्दैन । घरको वास्तु दोष ठीक गर्छ र ज्योतीषिय विज्ञानको अाधारमा भन्ने हो भने शङ्ख बजाउनाले गुरु ग्रह बलियो हुन्छ ।
जब अात्माले शरीर छाड्छ । शरीरमा भएका किटाणु वातावरण मा नफैलियोस र वातावरणमा भएका किटाणुहरुबाट मृत-शरीरमा अाक्रमण हुन नदिनको लागी शङ्ख बजाइन्छ ।
अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा काम (प्रभाव) गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ । एकोहोरो शङ्ख बजायो भने अलच्छिन लाग्छ भन्ने धारणा गलत हो ।-nagariksamachar
No comments:
Post a Comment