काठमाडौं, २० असोज । मूलपानीमा संचालन भइरहेको अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडौंले छापा मारेको छ ।
प्रहरीले कारवाही गरिरहेका बेला छतबाट हाम फालेर भाग्न खोज्ने २ जनाको ज्यान गएको छ ।
जुवाको घरबाट भाग्न खोज्ने दुइ जनको मृत्यू भएको प्रहरीले जनाएको छ । थप जानकारी आउन बाँकी छ ।
-internetkhabar
No comments:
Post a Comment