एजेन्सी । बलिउडका नायक सैफ अलि खान र करिना कपूरका छोरा तैमुर अलि खान शुक्रबार दुई दिन अघि लगाएर हिडेको लुगा अहलिे सामाजिक संजालमा भाइरल भइरहेको छ ।उक्त लुगामा अति नै सुन्दर देखिएका तैमरले लगाएको मूल्यका कारण पनि उनी भारतिय मिडियामा छाएका हुन् । तैमुरले प्रिन्टेड सेतो टि सर्ट र पहेँलो जुत्ता लगाएका थिए। तैमूरको यो प्रिन्टेड टि सर्ट पोलो बियर कलेक्शनको थियो । जसको मूल्य ३७ डलर अर्थात ४ हजार १ सय ९५ नेपाली रुपैयाँ हो। पाईन्छ।तमूर अक्सर केयर टेकरका साथ घुमिरहेको देखिन्छ । धेरैलाई जानकारी छैन कि २० महिलने तैमूरको सुरक्षाका लागि ५ जना त बडिकार्ग नै छन्। तैमुर उनीहरुसँगै हिँड्छन्। समय फोटो ग्राफरहरुले उनको तस्विर खिच्छन्। अहिले सैफ र करिनाका २० हिने छोरा तैमुर स्कुल पनि जान थालको समेत बताइएको छ ।
उनकने स्कुल फि मात्रै ५ हजार भारु हो ।
No comments:
Post a Comment