१६ असोज, यूएई । अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, आर्थिक मितव्ययिताको नारा दिँदै आएको सरकारले राजदूत बस्ने भवनकाे सम्झाैता नवीकरण गरेर भाडा बुझाउँदै अाइरहेकाे छ ।
०७३ मा राजदूत धनञ्जय झा कार्यकाल सकाएर नेपाल फर्किएपछि भाडाको घर प्रयोगविहीन भए पनि दूतावासले भाडा तिर्दै अाइरहेकाे हाे । उसले त्यसपछिका हरेक वर्षको डिसेम्बरको अन्त्यमा नभएका राजदूतकाे अावासीय प्रबन्धका लागि सम्झौता नवीकरण गर्दै आएको छ ।

No comments:
Post a Comment