यस्तो छ आज विदेशी मिनिमय दर, कुन देशको कति ? हेर्नुहोस्
काठमाडौँ, १७ असोज । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यसैगरी युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र विक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकेको छ। आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा तथा विक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ।
No comments:
Post a Comment