Monday, October 8, 2018

हामि नेपाली होउ नेपालमा जन्मेको र नेपालमै मर्ने अन्तिम इच्छा छ ..हामीले नेपाली होइनौ भारतीय होउ भनेकै छैनौ भारतीय मिडियाले गद्दार गरे दुब्लो पात्लो उदित नारायण झा लाई पहिलो चोटी प्रेम प्रस्ताव गर्दा गाली गरेको थिए (भिडियो) सेयर गरौ !



उदित नारायण झा कि श्रीमती दिपा दसैँ मनाउन नेपालमा आयिन दिपा भन्छिन हामि नेपाली होउ नेपालमा जन्मेको र नेपालमै मर्ने अन्तिम इच्छा छ ..हामीले नेपाली होइनौ भारतीय होउ भनेकै छैनौ भारतीय मिडियाले गद्दार गरे दुब्लो पात्लो उदित नारायण झा लाई पहिलो चोटी प्रेम प्रस्ताव गर्दा गाली गरेको थिए (भिडियो) सेयर गरौ !

Kathmandu – Minister for Labor, Employment and Social Security, Gokarna Raj Bista said that the interim situation would go to foreign employment within five years. In the words, rhythm and voice of the deceased Durga Rayamajhi, he was transformed into a ‘ The government is committed to create opportunities. He said, “The government is trying to provide employment opportunities in the country, and for immediate time, foreign employment will be made safe, reliable, systematically and less risky.”

Speaking about making employment opportunities in Nepal and returning the youth to foreign empowered abroad is a challenge, he pointed out the need for Nepal’s labor, skill, emotion and development in Nepal. Speaking at the earliest phase of Nepal development, he said that all efforts should be united to achieve the goals of ‘Sukhi Nepali and prosperous Nepal’ through infrastructure, economic and social development. Nepali Congress spokesperson Bishop Prakash Sharma said that the two songs, which have been divided into geography and emotions, have been linked to music, adding that music is an important medium. Recruiting the foreigners who are abroad for unemployment is challenging, he said that he should contribute to the development and prosperity of the motherland, wherever it is.

चर्चित पत्रकार नारायण श्रेष्ठ रविलाई साथ दिन अमेरिका छोडेर नेपाल आउने उहाले अमेरिकामा लोकप्रिय गायिका अन्जु पन्तसङ्ग गर्नु भएको कुराकानीअब नेपाल फर्किनु पर्यो नारायण सर

साझा सवाल छोडे देखि अमेरिका पसेका चर्चित पत्रकार नारायण श्रेष्ठले अमेरिकामा लोकप्रिय गायिका अन्जु पन्तसङ्ग गर्नु भएको कुराकानीअब नेपाल फर्किनु पर्यो नारायण सर, तपाईं जस्तो शिक्षित मान्छे बाहिर बस्दा , नेपाल लाई कत्ती घाटा भै रहेको छ । तपाई जस्तो व्यक्ति विदेसिएर कयौ नेपाली लाई टुहुरो बनाउनु हुदैछ। यो पाप को भागेदारि नबन्नु होला कृपया नेपाल फर्कनुस् , नेपाल फर्कनुस्, नेपाल फर्कनुस्। जय चन्द्र सुर्य ,जय मातृभुमी (भिडियो) सेयर गरौ !

While living in a wooden area, people are self-employed, even in their lives to protect their children, but have accepted it. The original public comes very low in the creation market. Samna Bhandari has brought “Dashai of the poor” to the market by incorporating the tremendous discipline of life. The popular singer of a popular film made in Lokohodori area, Tika again and vocal folk, singer L. V Arjun Kubner, came to the tune of two dozen songs in the “Duss of Poor” market.

The video of Satosh Bansia and Rajkumar Banana are featured in the video on the creation of rhythm creation of all their properties for protecting the children’s lives. Dr Shrestha Shrestha has been shocked by the video and edited by Deepak Bista. In the story of Singjita Gurung, Buddhaev Thapa and Git in Cinderella Bania, it is the best acting actor. Kaushish Shrestha directed the music video of the song. Watch video

सुहागरातको दिन पतिले दिएको यस्तो जर्जर पिडा सहन नसकेर बेहुलीले गुमाइन् ज्यान, सहवास गर्दागर्दै गयो प्राण



एजेन्सी। पहिलो रातको पीडा सहन नसकेर एक बेहुलीको सुहागरातकै दिन ज्यान गएको छ । यो गम्भिर प्रकृतिको घटना मुस्लिम देश यमनको हो ।

यहाँ एक ८ वर्षकी बालिकाले विवाहपछि सुहागरातको क्रममा आफ्नो ज्यान गुमाएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । जम्मा ८ वर्षको उमेरमा बिहे गर्न बाध्य भएकी बालिकाले सुहागरातको नाममा दर्दनाक घटना सहन नसकेपछि ज्यान गुमाउनुपरेको हो ।

समाचार स्रोतका अनुसार ती बालिकाको विवाह एक ४० वर्षका व्यक्तिसँग गरिएको थियो । विवाहपछि सुहागरातको क्रममा ती बालिकाले सम्भोगको पीडा सहन सहन गर्न नसकेपछि प्राण नै त्याग्न पुगेकी हुन् ।

घटनापछि प्रहरीले बालिकाका पसित र उनका बाबु आमालाई नियन्त्राण्मा लिएर अनुसन्धान थालीरहेका छन् । जुन घटनाले अहिले विश्वभर हंगामा मच्चाइरहेको छ ।
-dailygorkhali.com

यस्ता व्यक्तिहरुले भुलेर पनि खानुहुदैन तिते करेला, ज्यान समेत जान सक्छ…

पहिलोचोटि गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ । यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर, कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि खतरा हुन सक्छ । यस्ता खाना नखान डाक्टरको सुझाब हुन्छ । यस्ता खानाले गर्भ तुहिनेसमेत खतरा हुन सक्छ : तितेकरेला स्वस्थकर मानिन्छ । तर, गर्भवती महिलालाई भने करेला विष पनि साबित हुन सक्छ । तितेकरेला खानाले पेटमा भएको शिशुलाई मात्र हानि पुर्‍याउँदैन कि गर्भ तुहिने खतरासमेत हुन सक्छ । गर्भवती आमाले भुइँकटरको पनि सेवन गर्नु हुँदैन । यसमा ब्रोमेलिन भन्ने तत्व हुन्छ । जसले गर्भवती आमाको स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुर्‍याउँछ ।

नेपालमा चाइनिज खाना निकै प्रचलित छ । तर, यसमा सोडियम ग्लुटामेट तत्व हुन्छ । यस्तो खाँदा गर्भ तुहिने खतरा पनि बढ्दै जान्छ । गर्भवती आमाले मेवा पनि खानु हुँदैन । अत्यधिक मात्रामा मेवाको प्रयोगले पनि गर्भ तुहिन सक्छ। के खाने ? राज्मा गर्भवती आमाका लागि फाइदाजनक हुन्छ । यसमा फोलेट नामक तत्व हुन्छ र यसले शिशुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

गर्भवती आमाले केरा खाँदा पनि निकै फलदायी हुन्छ । केरा सर्वसुलभ पाइने हुँदा पनि यसको प्रयोगलाई बढाउँदा राम्रो हुन्छ । यसमा आइरन, फाइबर हुन्छ, जुन गर्भवती आमाका लागि आवश्यक तत्व हो । गर्भवती महिलाले पनिरको पनि नियमित प्रयोग गर्नुपर्छ । पनिरमा अत्यधिक क्याल्सियम हुन्छ, जसले आमा र शिशु दुवैको हाडलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ । गर्भवती महिलाले खजुरको पनि नियमित प्रयोग गर्दा हुन्छ । यसले आमालाई एनेमिया (रगतको कमी) हुनबाट बचाउँछ । गर्भवती आमा सधैँ एनेमियाको जोखिममा हुने भएकाले पनि खजुरको प्रयोग आवश्यक छ । गर्भवती महिलाका लागि दूध पनि महत्वपूर्ण खाद्यपदार्थ हो । यसमा प्रोटिनको मात्रा बढी हुन्छ । नियमित दूध पिउनाले बच्चाको उचाइ बढ्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

दुबईका पैसावाला हरुको यस्तो अचम्मको घिनलाग्दो शोक (भिडियो सहित ) पुरा हेर्नुस >>>



तस्बिर आफै बोल्छ : आमाको चितामा ७ वर्षीय बालकको नजर

बाँके – तस्बिरमा देखिएका नाबालक बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँका नरेन्द्र बिसी र लक्ष्मी बिसीका ७ वर्षीय छोरा हुन् ।

उनले एकतर्फी नियालिरहेको बलिरहेको आगो सामान्य आगो नभएर उनकी आमा लक्ष्मीको बलिरहेको चिताको हो । यो दृश्य सोमबार बिहानको हो । घरनजिकै रहेको किरणनाला घाटमा लक्ष्मीको मलामीमा पुगेका जोकोहीका पनि आँखा यो दृश्यले रसायो । ७ वर्षीय विपिनले आमा लक्ष्मीको पार्थिव शरीरमा दागबत्ती समेत दिए ।

आमाको मृत्युको बारेमा अञ्जान देखिएका विपिनले एकोहोरो आमाको बल्दै गरेको चितामा हेरिरहेपछि मलामीहरु सबैका आँखा रसाएका थिए । क्यान्सर रोगबाट पीडित ३७ वर्षीया लक्ष्मीको आइतबार राति निधन भएको हो ।

लक्ष्मीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् ।

ग्रान्डी अस्पतालमा औषधी ‘ओभरडोज’बाट मारिए बिरामी, ९ लाख ५० हजारमा मिलाइयो



काठमाडौं, २२ असोज । दिपेन्द्र कुँवर अध्यक्ष रहेको धापासीको ग्रान्डी इन्टरनेशनल अस्पतालमा औषधिको ओभरडोजका कारण बिरामीको मृत्यु भएको पुष्टी भएको छ । उक्त मृत्यु प्रकरणलाई ९ लाख ५० हजार तिरेर मिलाइएको पनि खुलासा भएको छ ।

आफन्तले डाक्टरको लापरवाहीका कारण धादिङका ३९ बर्षिय रमेश दनैको मृत्यु भएको दाबी गरेपछि अस्पतालले गल्ती स्वीकार गरी घटनामा रकम दिएर सहमति गराएर सुल्झाएको छ । लापरवाहीबाट मृत्यु भएपछि लफडा हुने डरले प्रशासनले प्रहरीको ठूलो जत्था बोलाएर दनैको मृत्युको घोषणा गरेको थियो ।

शनिबार दनैका आफन्तले आन्दोलन नै गर्ने अवस्था आएपछि अस्पतालले गल्ती स्वीकारी सहमति गरेको थियो । तर, उपचारमा संलग्न डाक्टरलाई भने कारबाही गरिएको छैन ।

दनैको मृत्यु यसरी यसरी भयो ११ असोजमा काठमाडौंको रानीवनमा कार दुर्घटनामा परेका दनैलाई तत्काल ग्राण्डी अस्पताल लगिएको थियो । खुट्टाको तिघ्राको जोर्नी (हिप जोइन्ट) फुस्किएको भन्दै शल्याक्रिया गरिएको थियो । ग्राण्डीका डेपुटी मेडिकल डाइरेक्टर डाक्टर बिनोद बिजुक्छे नेतृत्वको टिमले १२ असोज शनिबार दिउँसो शल्यक्रिया गरी सफल भएको बताएको थियो । बिरामी क्रमशः सामान्य बन्दै थिए । गएको आइतबार र सोमबार बिरामीको फिजियोथेरापी पनि गरिएको थियो ।

बिरामीको खाना र दिशा पिसाव पनि सामान्य भइरहेको थियो । गएको साताको सोमबारदेखि बिरामीलाई स्वासप्रस्वासमा अप्ठेरो भएपछि आइसीयुमा पठाइएको थियो । स्रोतका अनुसार डाक्टरहरूले बिरामीको मिर्गौला र मुटुमा समस्या आएको बताएका थिए । अस्पतालले आफन्तलाई ‘दुर्घटनाका कारण भएको आन्तरिक रक्तश्रावका कारण यस्तो समस्या आउँछ’ भन्दै उपचार थालेका थिए ।

बिरामीको अवस्थाबारे सशंकित बनेका आफन्तले यहाँ नभए भारतमा लगेर भए पनि उपचार गराउने प्रस्ताव ग्रान्डी प्रशासनलाई गरेको थियो । तर, उसले कतै पनि पठाउन नमिल्ने भन्दै दबाबमा राखेको थियो । बुधबार टाउकोको सिटीस्क्यान गर्न लाग्दा बिरामीलाई गाह्रो भएको देखेका आफन्तले केहि गडबडीको आशंका गरिसकेका थिए । तर बिहीबार साँझ भने डाक्टर टोलीले अवस्था सामान्य भइसकेको झूठो आश्वासन दिएका थिए ।

मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले गल्ती नगरेको भन्दै जहाँ मन लाग्छ त्यहाँ उजुरी दिन भन्दै पीडितलाई उल्टो पीडा दिएको बताइएको छ । आफन्तले शव नलिने बताएपछि वार्ताका लागि अस्पताल तयार भएको थियो । पाण्डेले गल्ती नभएको दाबी गरेपछि अस्पताल प्रशासनले गल्तीका कारण विरामीको मृत्यु भएको स्वीकार गरी मृतककी पत्नी र छोरालाई बोलाएर भविष्यमा रोजगारीमा लाइदिने सहित ९ लाख ५० हजार दिएको थियो ।

ग्रान्डीले आन्तरिक रक्तश्रावका कारण मृत्यु भएको बताएका दनैको पोष्ट मार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको थियो । पोष्टमार्टको प्रारम्भिक रिपोर्टअनुसार औषधिको ओभरडोजका कारण मिगौला ड्यामेज भई निमोनियाका कारण निधन भएको हो ।

दनैको मात्र होइन, डाक्टरको लापरवाहीका कारण ग्रान्डीमा धेरै बिरामीले ज्यान गुमाउनुपरेको पीडित परिवारले बताएका छन् । नेपालको एकमात्र हेलिप्याड भएको अस्पताल बताइए पनि अत्यधिक महँगो बिल देखाउने कुँवरको अस्पतालमा दैनिकजसो कुनै न कुनै बिरामी समस्यामा परेका हुन्छन् ।

दनैको मृत्यु प्रकरणका विषयमा दैनिक नेपालले ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. पाण्डेसँग बुझ्न कोशिश गरेको थियो । तर, पाण्डे अप्रेशन थिएटरमा रहेको जानकारी दिँदै घटनाबारे अस्पतालले थप जानकारी दिएन ।
-satyasamachar.com bata
Share

एउटा बुवाले आफ्नो छोरीलाई भनेको यो अत्यन्तै उपयोगी कुरा, ३ करोड नेपालीले पढ्नैपर्छ, सम्पुर्ण नारीमा समर्पित……🙏



एउटी छोरीलाई उसको बाबाले iPhone गिफ्ट दिनुभयो..
भोलीपल्ट बाबाले छोरीलाई सोध्नुभयो—प्यारी छोरी! iPhone मिलेपछि तिमीले सबैभन्दा पहिला के गर्यौ?

छोरी—बाबा मैले स्क्रेच गार्ड र कवरको अर्डर दिए…

बाबा—तिमीलाई यस्तो गर्न कसैले बाध्य गर्यो कि?
छोरी—होइन,कसैले पनि गरेन त…
बाबा—iPhone निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई?
छोरी—लाग्दैन,बल्कि निर्माता स्वयंले नै कवर र स्क्रेच गार्ड लगाउने सलाह दिएको थियो…
बाबा—ए…त्यसो भए त iPhone नै देख्नमा खराब देखिन्छ होला, त्यसै कारण तिमीले कवर मगाको होला है…??
छोरी—होइन बाबा, परन्तु iPhone खराब न होस भनेर मगाको…!
बाबा—त्यसो भए कभर लगाउंदा त्यसको सुन्दरतामा कमी आयो?
छोरी—आएन हजुर, यसको विपरीत कवर लगाउंदा iPhone अझै धेरै सुन्दर देखिन्छ…
अब पिताले छोरीलाई स्नेह (प्रेम) ले हेर्दै भन्नुभयो…

छोरी! iPhone भन्दापनि ज्यादा महंगो र सुन्दर तिम्रो शरीर हो र यो घरको र हाम्रो ईज्जत हो तिमी…
यो शरीरको अंगहरुलाई कपड़ाले कवर गर्दा शरीरको सुन्दरता अजै धेरै बड्छ……
छोरीसंग बाबाको यो कुराको कुनै जवाफ थिएन, थियो त केवल आँखामा आंशु..

प्रिए दिदी-बहिनीहरु संग नम्र निवेदन—हाम्रो संस्कृति, संस्कार र अस्मितालाई बचाई राख्नुहोला है ल….
कोहि कोहि त यो पोस्टलाई गालीदिनेहरु पनि आउनेछन् तर कोहि कोहि मलाई राम्रो पनि भन्छन्….
——राम्रो लागेमा शेयर जरूर गर्नुहोला.. ….

‘मेरो कथा, न कसैले पर्दामा हेर्न सक्छ न कसैले किताबमा पढ्न’ : नायिका श्वेता खड्का



काठमाडौं : अभिनेत्री श्वेता खड्काले व्यापार र सिनेमासँगै सामाजिक सेवामा पनि कदम बढाएकी छिन् । उनले सिन्धुपाल्चोकको माझी बस्ती निर्माणकै लागि सिनेमा ‘कान्छी’ को छायाकंन पछि सारेकी छिन् । श्वेता खड्का अहिले धेरैको लागि रोल मोडल बनेकी छिन् । तर उनको जीवनको यहाँसम्मको यात्रा त्यति सहज थिएन । पनौतीमा जन्मेर अहिले श्वेता खड्काका नामले स्थापित हुँदासम्म जीवनमा घटेका विविध घटना र रहस्यहरु उनले बाँडेकी छिन् ।
उनको कुरा उनकै शब्दमा …

म काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर १२ मा जन्मिएँ । त्यहि मेरो बाल्यकाल एकदमै रमाइलोसँग बित्यो । अहिले पनि मलाई मेरो बाल्यकाल फेरि फिर्ता आए हुन्थ्यो जस्तो लाग्छ । बाल्यकालमा मेरा धेरै साथीहरु थिए । कहिलेकाही म उनीहरुको लिडर जस्तै हुन्थेँ भने कहिले निकै लजाउथेँ । बाल्यकालमा मलाई धेरैजसो भाँडाकुटी खेल्न मन पर्थ्यो । म शनिबार आयो की साथीहरुको घरमा खेल्न गइहाल्थेँ । मेरो दिदी बहिनी अनि दाजु भाइ पनि छन् तैपनि बुबा आमाको प्यारो सन्तान भने मै थिएँ । अहिले पनि उहाँहरु यसको बारेमा कुराकानी गर्नुहुन्छ । मैलै काभ्रे मै बसेर पढेँ । सानैदेखि अटेरी अबुझ नभएर मेहेनती र ज्ञानी भएकोले पनि होला म सबैको प्रिय भएको ।

यी नौ वटा मन्त्र जप्नुहोस, जसले तपाइको जीवन नै परिवर्तन गराइदिनेछ !



काठमाडौँ । आफ्नो ग्रह दोषले गर्दा मानिसहरुले अनेकौ समस्याहरु झेलिरहेको हुन्छन् । यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ ।

यी नवग्रहको मन्त्र जप गर्नुहोस्:

१.सूर्य मन्त्र: ॐ ह्रीं ह्रों सूर्याय नम
२.चन्द्रमा मन्त्र: ॐ ऐं क्लीं सोमाय नम
३.मंगल मन्त्र: ॐ हूं श्री मंगलाय नम
४.बुध मन्त्र: ॐ ऐं श्रीं श्रीं बुधाय नम
५.बृहस्पति मन्त्र : ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम
६.शुक्र मन्त्र: ॐ ह्री श्रीं शुक्राय नम
७.शनि मन्त्र: ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम
८.राहु मन्त्र: ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र
९.केतु मन्त्र: ॐ ह्रीं ऐं केतवे नम
पुरुष बिना महिलालाई केही फरक पर्दैन तर महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ !
पुरुष र महिलामा को उत्कृष्ट ?

समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।

तपाईं महिला नै हुनुपर्ने कारण के हो ?

म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् । घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।

संसारमा लि· भेद किन भएको होला ?

संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ? पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।

पुरुषविना महिलाले मात्र संसार चल्छ ?

पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

तपाईंले पुरुष र महिला दुवैको जीवन जिउँदा अनुभव गरेको फरकपन ?

मलाई भित्रैदेखि महिला हुँ भन्ने अनुभूति हुन्थ्यो तर समाजका लागि जबरजस्ती आफूलाई पुरुषका रूपमा ढाल्न खोज्थें त्यो जटिलता म मात्र अनुभूति गर्न सक्छु । जे होस् दुवै जीवन जिउँदा अहिले मलाई महिला भएकोमा गर्व लाग्छ । पुरुष भएर अरूलाई दबाएर बाँच्न पाउने च्वाइस पनि ममा थियो तर मैले नारी जीवन रोजेँ । अरूमाथि हिंसा एवं विभेद गर्नु नपरोस् भनेर मैले महिला नै हुन चाहेँ । पुरुष सदैव पुरुषत्वको धाकमा महिलामाथि अधिकार जमाउन खोज्छ भने महिलाहरू त्यस्ता चुनौतीलाई चिरेर पनि अघि बढ्न अग्रसर हुन्छन् ।

पुरुष र महिलाका सम्बन्धमा छुट्टाछुट्टै व्याख्या गर्नु परे तपाईंको परिभाषा के हुनेछ ?

महिलाहरू सहनशील, चौतर्फी व्यवस्थापकीय सीप र क्षमतायुक्त, जति नै दबिएर बसे पनि बाहिर आउन सक्ने हुन्छन् । नारीसँग अद्वितीय शक्ति छ–रजस्वला र आमा बन्न सक्ने । नारी शब्द सुन्दर र शक्तिशाली छ जुन आफैं उत्पन्न भएको कुरा होइन, नारीभित्र रहेका विविध क्षमतायुक्त तत्वले बनाएका हुन् । पुरुषलाई म हैकमवादी सोच भएको प्राणी भन्न चाहन्छु जसको सोच कहिल्यै पूर्णरूपमा परिवर्तन हुँदैन थोरै भैहाले पनि केही न केही अंश जीवितै रहन्छ ।

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ !

पुरुष र महिलामा को उत्कृष्ट ?

समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।

तपाईं महिला नै हुनुपर्ने कारण के हो ?

म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् । घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।

संसारमा लि· भेद किन भएको होला ?

संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ? पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।

पुरुषविना महिलाले मात्र संसार चल्छ ?

पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

तपाईंले पुरुष र महिला दुवैको जीवन जिउँदा अनुभव गरेको फरकपन ?

मलाई भित्रैदेखि महिला हुँ भन्ने अनुभूति हुन्थ्यो तर समाजका लागि जबरजस्ती आफूलाई पुरुषका रूपमा ढाल्न खोज्थें त्यो जटिलता म मात्र अनुभूति गर्न सक्छु । जे होस् दुवै जीवन जिउँदा अहिले मलाई महिला भएकोमा गर्व लाग्छ । पुरुष भएर अरूलाई दबाएर बाँच्न पाउने च्वाइस पनि ममा थियो तर मैले नारी जीवन रोजेँ । अरूमाथि हिंसा एवं विभेद गर्नु नपरोस् भनेर मैले महिला नै हुन चाहेँ । पुरुष सदैव पुरुषत्वको धाकमा महिलामाथि अधिकार जमाउन खोज्छ भने महिलाहरू त्यस्ता चुनौतीलाई चिरेर पनि अघि बढ्न अग्रसर हुन्छन् ।

पुरुष र महिलाका सम्बन्धमा छुट्टाछुट्टै व्याख्या गर्नु परे तपाईंको परिभाषा के हुनेछ ?

महिलाहरू सहनशील, चौतर्फी व्यवस्थापकीय सीप र क्षमतायुक्त, जति नै दबिएर बसे पनि बाहिर आउन सक्ने हुन्छन् । नारीसँग अद्वितीय शक्ति छ–रजस्वला र आमा बन्न सक्ने । नारी शब्द सुन्दर र शक्तिशाली छ जुन आफैं उत्पन्न भएको कुरा होइन, नारीभित्र रहेका विविध क्षमतायुक्त तत्वले बनाएका हुन् । पुरुषलाई म हैकमवादी सोच भएको प्राणी भन्न चाहन्छु जसको सोच कहिल्यै पूर्णरूपमा परिवर्तन हुँदैन थोरै भैहाले पनि केही न केही अंश जीवितै रहन्छ ।
Share

जलिरहेको आमाको चितामा ७ वर्षीय बालकको नजर, मलामीहरु सबैका आँखा यो दृश्यले रसायो

तस्बिरमा देखिएका नाबालक बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँका नरेन्द्र बिसी र लक्ष्मी बिसीका ७ वर्षीय छोरा हुन् ।

उनले एकतर्फी नियालिरहेको बलिरहेको आगो सामान्य आगो नभएर उनकी आमा लक्ष्मीको बलिरहेको चिताको हो । सोमबार बिहान घरनजिकै रहेको किरणनाला घाटमा लक्ष्मीको मलामीमा पुगेका जोकोहीका पनि आँखा यो दृश्यले रसायो ।

७ वर्षीय विपिनले आमा लक्ष्मीको पार्थिव शरीरमा दागबत्ती समेत दिए । आमाको मृत्युको बारेमा अञ्जान देखिएका विपिनले एकोहोरो आमाको बल्दै गरेको चितामा हेरिरहे पछि मलामीहरु सबैका आँखा रसाएका थिए ।

क्यान्सर रोगबाट पीडित ३७ वर्षीया लक्ष्मीको आइतबार राति निधन भएको हो । लक्ष्मीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् ।

आयो मुटु हल्लिने चेतावनी ! चौतर्फी आलोचना पछि बोले आईजीपी खनाल ( भिडियो सहित् )



असोज २२/ नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनमा रहका किरा र धमिरा टिपेर फाल्न बताएका छन् ।

केही मान्छेका कारण सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको उनले बताए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ ।

प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै आईजीपी खनालले आफू प्रहरीभित्र रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताएका हुन् ।

‘केही पदाधिकारीले गर्दा तपाईं हामी र सिंगो संगठनमाथि नै लान्छना आउने गरेको छ,’ उनले अघि भने, ‘त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’

प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै उनले हरेकले ‘म प्रहरी हुँ, राम्रो गर्नुपर्छ र गलत बाटोमा लागेको साथीलाई सच्याउनुपर्छ’, भन्ने भावनाले काम गर्ने हो भने यो सम्भव भएको धारणा राखे ।

प्रियंका चोपडाले बनाएको नेपाली बालबालिकाको कथामा आधारित फिल्म ‘पाहुना’ले जित्यो दुई अन्तराष्ट्रिय अवार्ड

तीन नेपाली बालबालिकाको कहानीमा आधारित फिल्म ‘पाहुनाः द लिटिल भिजिटर’ले जर्मनीमा भएको फिल्म फेस्टिभलमा अवार्ड हात पारेको छ ।प्रियंका चोपडाको निर्माणमा बनेको यस फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवमा दुई पुरस्कार हात पार्न सफल भएको हो ।

यस फिल्मलाई २ अक्टोबर र ५ अक्टोबरमा युरोपीयन प्रिमियरमा राम्रो प्रतिक्रिया मिलेको थियो ।फिल्म युरोपीयन बाल फिल्म पुरस्कार र प्रोफेसनल जुरी फिचर फिल्म इन्टरनेसनल श्रेणीको पुरस्कारमा विशेष उल्लेख भएको थियो ।

फिल्म तीन नेपाली बालबालिकाको कथामा आधारित छ । पाखी वा टेरेबालेले यस फिल्मलाई निर्देशन गरेका हुन् भने फिल्मका निर्माण प्रियंका र उनकी आमा मधु चोपडाले गरेकी हुन् ।

यी हुन् निर्मला बलात्कार र हत्याका अशली मतियार



काठमाडौं – कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समिति सदस्य सुदूर पश्चिमका कानून मन्त्रालयका उपसचिव वीरेन्द्रबहादुर केसीले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टसहितका प्रहरी प्रमाण नष्ट गर्न मतियार रहेको मत राखेका छन् ।

गृहमन्त्रालयले आइतबार सार्वजनिक भएको छानबिन प्रतिवेदनमा थप राय दिँदै उनले प्रहरी घटनामा मतियार रहेको उल्लेख गरेका हुन्। केसीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको भित्र शरिरमा लगाउने गन्जी र खैरो रंगको जिन्स हाफपाइन्ट केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशामा परीक्षणका लागि पठाएको तर भदौ १० गते पुनस् नमूना सच्याउन पत्र लेखेकोमा मतियारका रूपमा मुद्दा चलाउनुपर्ने राय दिएका हुन्।

एसपी बिष्ट त्यतिबेला कञ्चनपुर प्रहरीका प्रमुख थिए। त्यस्तै बलात्कारपछि हत्या घटनासँग सम्बन्धित प्रमाण हुन सक्ने निर्मलाका लुगा र भित्रीवस्त्र पानीमा चोपलेको, गुप्ताङ र तिघ्रा पखालिएको तथा पछि ती लुगा नै लोप भएकालेले त्यसमा संलग्न प्रहरीलाई समेत मतियार मान्नुपर्ने केसीको तर्क छ। प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट र अनुसन्धान अधिकृत ऐकेन्द्रबहादुर खड्काको टोली घटनास्थलमा पुगेका थिए। सेटी र खड्का दुबैले शवमा हिलो र घाँस भएकाले वस्त्र पानीमा पखालेर शव छोपिएको बताएका छन्। प्रहरी जवान चाँदनी साउँदले शव पखाल्ने र कपडा पखाल्ने काम गरेकी थिइन्।



मतृकका बुवा यज्ञराज पन्त भारतमै हुँदा बेला प्रहरीले सनाखत मुचुल्कामा बाबुको नाममा सही छाप गरेको देखिएकाले प्रहरी मतियार देखिने केसीको मत छ।

मुलुकी अपराध संहितामा ‘कुनै कसूर गर्ने नियतले त्यस्तो कसुर वा अन्य कसुर गर्न सहयोग पुर्‍याउने वा कसुर गरिसकेपछि कसुरदारलाई भगाउने, लुकाउने वा कसुर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमको सहयोग गराउने व्यक्ति मतियार’ हुने उल्लेख छ। मतियारलाई दोषीजत्तिकै वा आधा सजाय हुन सक्ने संहिताको व्यवस्था छ।

त्यस्तै प्रहरीले अनिता बमका लागि विद्या पन्तको नोटकपी फोटोकपी गरेर लिएर गएकोबाट पनि मतियार प्रमाणित हुने केसीको राय छ।

छानबिन प्रतिवेदनमा अनिता बम घटनाको भोलिपल्ट ट्युसन पढ्न नगएको र साउन १० गतेको ट्युसन पढेको नोटकपी फोटोकपी गरेर लिएर गएको बयान विद्या पन्तले दिएकी छिन्। त्यस्तै घटनास्थल नजिकै फेला परेको साइकलका विषयमा वडा प्रहरी कार्यालय इन्चार्ज जगदीश भट्ट गम्भीर नभएको र भट्टका भतिजाको घरमा बस्ने गोपाल चौधरीले साइकल फेला परेको सन्दर्भमा फरक९फरक बयान दिएकोबाट पनि भट्ट मतियार भएको राय केसीले दिएका छन्।

चर्चामा आएसंगै परिवारसंग टाडीए झक्कड़(भिडियो अन्तरवार्ता)



नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल’को दोस्रो सीजनबाट चर्चामा आएका झक्कड़ थापा एतिबेला कमेडियन भन्दा पनि अब गायक भएर चिनिने तरखरमा रहेका छन् ।

उनि नेपाल आइडलबाट कमेडियनका रुपमा भाइरल भइरहेका थिए भने अहिले उनले आफ्नो पहिचान गायक झक्कड़ थापा हुने भएको खुलासा गरेका छन् । उनले सुत्र इन्टरटेन्मेन्टसंग चर्चित संगीतकार बसन्त सापकोटाको साथ रहेर अन्तरवार्ता दिदै यसको खुलासा गर्नुका साथै आफु चर्चामा आएसंगै आफ्नो परिवारबाट टाडीदै गएको बताएका छन् ।
हेर्नुहोस झक्कड़ थापा र संगीतकार वसन्त सापकोटासंग गरिएको रमाइलो कुराकानी

भाईरल भएकी नायिका भन्छिन् “खसिनी भन्दा आपत्ति किन” ?



आजभोली भाइरल हुनको लागि सामाजिक सञ्जाल नै काफी छ । पछिल्लो समय कलाकारहरुका लागि बरदान नै साबित भएको सामाजिक सञ्जाल कहिले काही तीनै कलाकारहरुका लागि अभिसाप हुने गर्छ भने कहिलेकाही चर्चासंगै हाँसोको पात्र पनि बन्ने गर्छ र यस्तै भोगिरहेकीछिन् पछिल्लो समय नायिका आशिका तामाङ ।

फिल्मी दुनियाँमा आउँनु अघि हलिउड नायिका एञ्जिलिना जोली जस्तै भनी चर्चामा उनले आर्यन सिग्देलसंग सुश्री नामक फिल्मबाट डेब्यु गरिन् । फिल्म सुपरफ्लप भयो भने उनलाई हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भयो किनकी त्यसपछि उनलाई न त चर्चा मिल्यो न त फिल्मको अफर नै । तर पछिल्लो समय उनको एक भिडियो ट्रोल हुँदै सामाजिक सञ्जालमा भाईरल भएपछि उनी रातारात चर्चामा आएकीछिन् ।

उनले दशैको बेला मासु नखान आग्रह गर्दे पोस्ट गरेको भिडियोको सन्देश राम्रो थियो तर उनले बोल्न नजान्दा हत्या नगरिकन मासु खान र खसिनी भनेपछि उनको खिल्ली उड्नु सम्म उड्यो । कतिले उनलाई पब्लिसिटी स्टण्ड पनि तर उनले आफनो सन्देश पब्लिसिटीका लागि नभई सकरात्मक सन्देशको लागि भएको बताएकीछिन् ।

जर्मनीमा बस्दै आएकी उनी आफै पनि मांसहारी हुन तर उनले किन यस्तो भिडियो किन बनाईन् उनी भन्छिन् ‘म सानै हुँदा आमा बित्नुभयो । त्यसपछि बुवाले अर्की आमा बिहे गर्नुभयो । उहाँले नै मलाई हुर्काउनुभएको हो । सानो छँदा मैले एउटा कुखुरा पालेकी थिएँ । यो कुखुरा मेरो साथी जस्तै थियो । सधैँ मलाई पछ्याउँथ्यो । स्कुल जाँदासमेत म यसलाई आफ्नो फ्रकभित्र लुकाएर लैजान्थेँ ।



तर, एउटा दशैंमा अर्की आमाले मलाई नसोधि यो कुखुरा काटिदिनुभएछ । मलाई अति नराम्रो लाग्यो धेरै दिन रोएँ पनि । आफ्नो मिल्ने साथी गुमाएको महसुस भयो । अहिले जर्मनीमा छु । केही दिनअगाडि मेरो गाउँकी साथीले फोन गरिन् । दशैंको विषयमा कुराकानी भयो । यही सन्दर्भमा उनले मेरो त्यो कुखुरा काटिएको कुरा झिकिन् । मलाई पुरानो घाउ कोट्याए झैं भयो । मेरो आँखाबाट अनायाश आँशु झर्‍यो ।

प्रत्येक विवाहित जोडीले पढ्नै पर्ने अत्यन्तै मार्मिक, एकपटक पढेर अवश्य सेयर गर्नुस है !



चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो ।

झट्ट हेर्दा रमेश र निशाको जोडी कता कता अमिल्दो देखिन्थ्यो । पातलो, अग्लो कदको रमेश युवा अवस्थामै अलिक कुप्रो देखिन्थ्यो भने नाक लामो भएकोले होला आँखाहरू खोपिल्टाभित्र पसेको भान हुन्थ्यो । उनीहरूको विवाह परिवारकै सहमतिमा मागेर भएको थियो ।

विवाहको प्रारम्भिक दिनहरूमा निशा रमेशसँग बोल्न लजाउँथिन् । तर पछिल्ला दिनहरूमा रमेशको सामीप्यमा रहँदा बस्दा निकै खुलेर हाँस्ने बोल्ने गरेकी थिइन् । विवाह भएका दिनहरूमा रमेशलाई सबै जनाले जिस्काउँने गर्दथे । हुँदा-हुँदा अफिसमा पनि “रमेश सर भाउजू त साह्रै राम्री पो पाउनु भएछ । क्या लक्की हुनुहुदोँ रहेछ । ” भन्नेहरूको लाम हुन्थ्यो । रमेश केही नबोली मुस्कुराएर स्वीकारोक्ति जनाउँदथ्यो भने मनमनै डाहा भएको महसुस गर्दथ्यो । यसरी जो कोहीले निशाको रुपको प्रशंसा गरिरहँदा कसैले निशामाथि आँखा लगाईहाल्ने पो हो कि भन्ने डरले खाइरहेको हुन्थ्यो ।

खुल्ला हृदयकी निशा फरासिली स्वाभावकी भएकीले जोसँग पनि हाँसेर बोल्ने गर्दथिन् । मिलनसार र अर्काको दु:ख पीडामा सदैवसहयोगगर्न तत्पर निशाको हरेक व्यवहार मन पराउने भए पनि रमेशलाई निशा अरुसँग चाडै नजिकिएको र हाँसेर बोल्ने बानी मन पर्दैनथ्यो ।

तर पनि खुलेर बिरोध भने गर्न सकेको थिएन । निशाले स्नोकोत्तर सकाएकीले रमेशकै सहमतिमा एउटा निजि कलेजमा अध्यापन गर्न थालेकी थिइन् । दिनहरू बित्दै गए । रमेश र निशा आ-आफ्ना काममा व्यस्त रहन्थे । गाउँघरमा शिक्षित महिलाको अभाव भएकोले कुनै पनि संघ-संस्थाले आफ्नो कार्यक्रममा सहभागी हुन निशालाई अनुरोध गर्दथे ।

निर्मलाको सुरुवाल र पेन्टी पखालेर प्रमाण नष्ट गर्ने प्रहरी जवान परिन् निलम्बनमा



काठमाडौँ । कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर २ की १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा थप दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी साउद र घटनाको अनुसन्धान नगर्ने प्रहरी नायब निरीक्षक हरसिंह धामी निलम्बनमा परेका हुन् ।

चाँदनी र धामीसँगै निर्मला हत्याकाण्डमा निलम्बनमा पर्ने प्रहरीको संख्या ८ पुगेको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिसमा प्रहरी प्रधान कार्यालयले घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका प्रहरी नायब निरीक्षक धामी र निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान साउदलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरबाही गरेको पाइएकाले धामी र साउदलाई निलम्बन गरिएको जानकारी दिए ।

बलात्कारपछि हत्या गरिएकी निर्मलाको कपडा पानीमा पखाल्ने कार्यमा प्रज चाँदनीको संलग्नता रहेको थियो भने सई धामी मतियारका रुपमा उभिएका थिए । दुवै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । घटनामा दोषी देखिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित पाँच जनालाई यसअघि निलम्बन गरिसकेको छ ।

प्रम आेलीले थाले बरिष्ठ नेता नेपालमाथि कारबाहीको तयारी

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेलीले सरकार र पार्टी नेतृत्वलाई घेराबन्दी गर्न खोजेको भन्दै बरिष्ठ नेता माधव कुमार नेपाललाई कारबाही गर्ने तयारी थालेको स्रोतले जनाएको छ ।

आज चलेको सचिवालय बैठकमा नेताहरुले आ-आफ्नो विदेश भ्रमणको बारेमा चर्चा गरेसंगै बाँकी धेरै कुरा अगाडी बढ्न नसकेपछि बैठक पुनः २४ गतेका लागि डाकिएको थियो ।

तर, प्रधानमन्त्री आेलीका निकट नेताहरुको सल्लाह अनुसार अहिले सरकारलाई विपक्षीले खेदिरहेको र समाजमा विभिन्न हत्या, आतंक, महङ्गी लगायतका अन्य कुराहरु बढेका बेला नेता नेपालले सदनमा गएरै सरकारको कडा आलोचना गर्नु पार्टीको हित विपरितको कुरा रहेको भन्दै कारबाहीको तयारी थालेको स्रोतको दावी छ ।



प्रधानमन्त्री आेलीले यसबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग समेत छलफल गर्ने तयारी थालेको स्रोतले जनाएको छ । प्रचण्डले यसमा हुन्छ भनि दिए मात्रै नेता नेपाललाई कारबाही गर्ने आेलीको तयारी रहेको छ ।

नेता नेपालले सदन देखि मिडियासम्म आेलीको कार्यशैली र पार्टीमा आफूलाई परास्त गर्न लागि परेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिडेका छन । भने, नेपाल पक्षका नेताहरु समेत सरकारको खुलेरै विरोधमा उत्रेका छन् ।

नेपाललाई अनुशासन पालना नगरेको या विभागीय जिम्मेवारी बाहिर गएर अभिव्यक्ति दिएको विषयमा कारबाही हुने संकेत देखा परेको नेकपा उच्च स्रोतले जनाएको छ ।

नेपालमा भूमिगत यौन सम्पर्क गर्ने ठाउँ कहाँ कहाँ छन् ? हेर्नुहोस ! पत्याउन नै गार्हाे पर्नेछ !

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो।

पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, सेक्स स्टेसनहरू। यस्ता स्टेसनका पारखी छन्,रिक्साचालकदेखि ठूला व्यापारीसम्म। पूर्वको यौन व्यवसायको ताजा हाल बुझ्न गोपाल दाहालले पूर्वका थुप्रै यौन अखडा चहारेका छन्।भारत र पूर्वी नेपालको नाका हो, झापाको काकडभिट्टा।

भारतको सिलिगुढी हुँदै दार्जीलिङ, सिक्किम जाने र सीमाबाट नेपालतर्फ आउने गाडी स्टेसन छ, त्यहाँ। तर पछिल्ला दिनमा त्यो गाडी स्टेसन भन्दा बढी ‘सेक्स स्टेसन’ का रूपमा परिचित छ। नेपाल र भारतका मात्र होइनन्, बंगलादेशका नागरिकसमेत जमघट हुने यो ठाउँमा खुल्लमखुल्ला यौनधन्दा चल्ने गर्छ।

काकडभिट्टाबाट सुरु हुने पूर्व–पश्चिम राजमार्ग जति अघि बढ्दै जान्छ, त्यति नै ‘सेक्स स्टेसन’को संख्या बढ्दै जान्छ। काकडभिट्टाबाट अगाडि बढेपछि आइपुग्ने बिर्तामोडको बसपार्क क्षेत्र पनि सेक्स स्टेसन बनेको छ। त्यहाँका अधिकांश रेस्टुरेन्ट र होटलमा यौनधन्दा हुन्छ। २०६८ चैत २२ गते बिर्तामोडको नयाँ बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नरमा एक जनाको हत्या भयो। उनको हत्यामा यौनधन्दा पनि जोडिएको थियो।

बिर्तामोड अगाडिको दमक पनि अर्को नामुद सेक्स स्टेसन हो। यहाँ पनि भारतदेखिका व्यापारी, यात्राका लागि आउने घुमन्तेहरू यौनआनन्द लिन आइपुग्छन्। पूर्वका गाउँहरूबाट शहर झरेका चेली र केही भारतीय युवती पैसासँग शरीर साटिरहेका हुन्छन्। केही दिन अघिमात्र प्रहरीले यौनधन्दा चलाएको आरोपमा दमकका चार होटल सञ्चालकसहित १७ जनालाई पक्राउ गर्योह।



प्रहरीका अनुसार दमकमा प्रियंका होटल, ओझा होटल, सौगात, डल्पि्कनलगायत रेस्टुरेन्ट यौनधन्दामा कहलिएका छन्। दमक–९ को ममता होटलमा यौनधन्दा हुन्छ। दमकका डीएसपी रविकुमार पौडेल अहिले दमकलाई यौनधन्दा मुक्त बनाउने भन्दै अभियान चलाइरहेका छन्। बिर्तामोडका पत्रकार रमेश समदर्शीको टिप्पणी छ– ‘सबैतिर नयाँ प्रहरी प्रमुख आउँदा उनीहरूको पहिलो टार्गेट नै होटलका यौनधन्दा हुने गर्छन्। तर, दुईचार दिनमै अभियान सेलाउँछ।’

त्यसो त झापाबाट इलाम हुँदै पाँचथर, ताप्लेजुङसम्मको यात्राका क्रममा पनि भेटिन्छन्, सेक्स स्टेसनहरू। आर्मी क्याम्पनजिकैको चारआली गाडी स्टेसनवरपरका होटलहरूमा सेक्स वर्करहरू रहेका छन्। उनीहरूका ग्राहक आर्मी, पुलिस, ठेकेदार र व्यापारीहरू हुने गरेको स्थानीयवासी बताउँछन्। त्यहाँबाट उकालो चढेपछि चियाबारीमा मायाप्रेम साट्ने जोडीहरू बढी भेटिन्छन्।

तर, इलामको फिक्कलमा चाहिँ बाहिरबाट सल्लाह मिलाएर गएका जोडी भेटिन्छन्। त्यहाँ पनि यौनकर्मी उपलब्ध छन्। इलाम बजारका होटलहरूमा पनि यौन पर्यटक थुप्रै भेटिन्छन्। इलामबाट पाँचथर जाँदा बाटोमा पर्ने कान्छी दोकानलगायत बजारमा फाट्टफुट्ट यौन अखडा भेटिन्छन्। पाँचथरको सदरमुकाम फिदिम त पहाडी क्षेत्रको गतिलो सेक्स स्टेसन नै हो। एक वर्षअघि प्रहरीले फिदिमको सीमा होटलमा छापा मारेर तीन जोडी युवायुवती पक्राउ गरेको थियो। ताप्लेजुङको फुङलिङस्थित बस स्टेसनवरपर पनि सेक्सका अखडाहरू जमिरहेका स्थानीयवासी बताउँछन्।

दमकबाट पश्चिमतिर अघि बढेपछि आउँछ, उर्लाबारी सेक्स स्टेसन। पहिला गाउँ भए पनि जग्गा प्लटिङले शहरीकरण बढिरहेको उर्लाबारीमा व्यापारी, व्यवसायीको जमघट बढ्दो छ। आयस्तर बढ्दै गएका स्थानीयहरू गाउँमै डान्स पार्टी, कन्सर्ट गरेर रमाउन थालेका छन्। अनि, थकान मेट्न र मनोरञ्जन दिन भनेर खुलेका होटल, रेस्टुरेन्टमा यौनधन्दा फस्टाइरहेको छ। उर्लाबारीसँग नजिकैको पथरी बजारका धेरै विशेषता मिल्छन्। दुवै क्षेत्रका स्थानीयको बदिलँदो जीवनशैली र आयस्तरसँगै सेक्स स्टेसनहरू बनिरहेका छन्। पथरीका होटल, रेस्टुरेन्टमा भुटानी शरणार्थी युवतीहरू धन्दामा थिए, तर उनीहरू तेस्रो मुलुक गएपछि यहाँको सेक्स बजारमा मन्दी आएको स्थानीय बताउँछन्।

पथरीबाट अगाडि बढेपछि आइपुग्ने इटहरी राजमार्गको मात्र होइन, पूर्वकै चर्चित सेक्स स्टेसन हो। पूर्वका सबै मुख्य बजारबाट विभिन्न शहर र राजधानी आउने जाने गाडीहरूको ठूलो स्टेसन हो इटहरी। यौनधन्दामा पनि यो अगाडि छ। यहाँको बसपार्कका अधिकांश होटल, रेस्टुरेन्टमा यौन कारोबार हुन्छ। बसपार्कबाहेक विराटनगर लाइन, पूर्व र पश्चिम लाइन सबैतिर खोलिएका साना छाप्रा रेस्टुरेन्टको मुख्य काम यौनधन्दा हो।

केही महिनाअघि विराटनगर लाइनको फ्रेन्डसिप रेस्टुरेन्टबाट भागेर महिला अधिकारकर्मीको शरणमा पुगेकी एक युवतीले रेस्टुरेन्ट सञ्चालकले ग्राहकसँग १५ सयसम्म लिने र आफूलाई दुई सय रुपैयाँ दिने गरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘यहाँ पुलिसहरू पनि आउँछन्। उनीहरूलाई सित्तैमा सेवा दिनुपर्छ। उल्टै, नांगो बनाएर फोटो खिच्छन्।’ महिला अधिकारकर्मीको उजुरीपछि प्रहरीले सञ्चालकलाई कारबाही गरेको थियो।



यसबाहेक पनि प्रहरीले सयौँलाई पक्राउ गरी कारबाही गरिसकेको छ। इटहरीका डीएसपी विद्यानन्द माझीका अनुसार गत वर्षको चैतदेखि यस वर्षको भदौसम्ममा यौनधन्दामा संलग्न १ सय ६० जना कारबाहीमा परिसकेका छन्। उनका अनुसार इटहरीमा काठमाडाँैदेखिका यौनव्यवसायी आएर ग्राहकलाई सेवा दिन्छन्। अधिकांश ग्राहक भारतीय हुन्छन् भने स्थानीय ग्राहक पनि उत्तिकै हुन्छन्। ‘हामीले नियन्त्रणका लागि अभियानै चलायौँ,’ डीएसपी माझीले भने, ‘होटल व्यवसायी र आमा समूहसँग मिलेर आचार संहिता लागू गरेपछि पहिलेभन्दा नियन्त्रण भएको छ।’

इटहरीको गोरखा डिपार्टमेन्ट अगाडिको गाडी स्ट्यान्डदेखि नेपाली सेनाको पूर्वी पृतना क्याम्पसम्मका छाप्रा रेस्टुरेन्टमा पनि यौनधन्दा चम्किएको छ। यहाँका मुख्य ग्राहक सेनाका जवान, गाडी चालक, रिक्सा र ठेलाचालक हुन्छन्। त्यसअगाडि सेकुवा बजारका रूपमा विकास भएको तरहरामा पनि फाट्टफुट्ट यौनधन्दा चल्छ।

त्यसपछि आइपुग्ने पूर्वको सुन्दर शहर धरानको भानुचोकस्थित बसपार्क, शान्तिपथ र छाताचोकनजिकै चतरा लाइन, जिरो प्वाइन्ट, फुस्रे, अमरहाट, बेसक्याम्पका केही होटल, रेस्टुरेन्टमा यौनधन्दा चलिरहेको छ। धरानबाट भेडेटार जाने उकालो बाटोमा पर्ने सारंगा डाँडामा रहेका होटल–रेस्टुरेन्टमा पनि यौन सेवा उपलब्ध छन्। यहाँको डुकु रेस्टुरेन्ट परिचित यौन अखडा हो। पर्यटकीय क्षेत्र भेडेटारका धेरैजसो होटलहरू दिनमा एउटै कोठा पाँच, सात पटकसम्म भाडामा लगाउँछन्। यस्ता ‘घण्टे होटल’हरू भेडेटारदेखि धनकुटा जाने बाटोसम्म भेटिन्छन्। धनकुटा, हिले र वसन्तपुर पनि यौनपर्यटकका सेक्स स्टेसन हुन्। आर्मी क्याम्पनजिकै भएको चिसो ठाउँ हिलेका छाप्रे होटलहरूमा यौन जोडीको बास हुन्छ।

तराईको तुलनामा पहाडमा यौनधन्दा कम हुन्छ। पहाडमा धेरैजसो बाहिरबाट आउने जोडीहरू होटलमा भेटिन्छन्। भारतीय नाका जोगबनीदेखि विराटनगरसम्मको क्षेत्र पनि यौनधन्दाका लागि चर्चित ठाउँ हो। विराटनगर बजारकै होटलहरूबाट प्रहरीले जोडीहरूलाई पक्रिने गरेको छ। केही समयअघि विराटनगरबाट ३५ जोडी पक्राउ परेका थिए।

इटहरी नजिकैका खनार, दुहबी, पकली, झुम्का, इनरुवादेखि कोशी ब्यारेजसम्म स–साना सेक्स स्टेसनहरू छन्। ‘एकान्त’, ‘भेटघाट’, ‘स्विट’ जस्ता नाम राखिएका रेस्टुरेन्टहरू मूलसडककै छेउछाउमा भेटिन्छन्। यिनीहरूका मुख्य ग्राहक भनेका चालकहरू हुन्। एक जना ट्रक ड्राइभर भन्छन्, ‘यस्ता रेस्टुरेन्टमा रक्सी, मासु र केटी पाइन्छन्। गाडी चलाउँदा थाकिन्छ। त्यहाँ पसेपछि भोक पनि मेटिने, प्यास पनि मेटिने। पैसा चाहिँ सखाप।’ कोशी तरेपछि सप्तरी जिल्ला भेटिन्छ। सप्तरीको सदरमुकाम राजविराजका छाप्रा र होटलहरूमा पनि यौनधन्दा चल्छ। प्रहरीका अनुसार यसबाटै केही गरिब महिलाहरूको जीवनयापन चलेको छ। त्यस्तै उदयपुरको गाईघाट बजार पनि पहाडी क्षेत्रको ठूलो सेक्स स्टेसन हो। गाईघाटमा यौनव्यवसाय गर्न भोजपुर, खोटाङ, सप्तरी र सिरहादेखिका युवतीसमेत आउने गरेको प्रहरीको भनाइ छ। प्रहरीले होटलमा छापा मारेर पटक–पटक यौनधन्दा गर्नेलाई पक्राउ गरेको छ।



सिरहाको लहान बजारस्थित हस्पिटल चोक अर्को सेक्स स्टेसन हो। यहाँका न्यू राज होटल, ब्लुस्टार, आशिकी होटल एन्ड लजमा धन्दा चल्ने गरेको प्रहरीको भनाइ छ। लहानमा पनि प्रहरीले छापा मारेर दर्जनौँलाई पक्राउ गरिसकेको छ। सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दीलगायत साना बजारमा पनि थुप्रै सेक्स स्टेसन छन्। यहाँ खुलेका रेस्टुरेन्ट तथा लजहरूका अधिकांश ग्राहक गाडी चालक हुन्। स्थानीय व्यापारी र केही बाहिरबाट आउनेहरू पनि हुने गरेको प्रहरीको भनाइ छ। जनकपुरको जनकचोकलाई त स्थानीयवासी ‘रेडलाइट एरिया’ भन्ने गर्छन्। उनीहरूका अनुसार यहाँका धेरैजसो लज यौनधन्दाकै लागि खोलिएका छन्। ढल्केबर, लालगढ, बर्दिवास, चन्द्रनिगाहपुर हुँदै पथलैयासम्ममा गाडी चालकहरूलाई खाना, बस्नसँगै यौन सेवा दिने ठाउँ प्रशस्त भेटिन्छन्। त्यसपछि पुगिने हेटौँडालाई त गाडीको लोड बिसाउनेमात्र होइन, यौन तिर्खा मेटाउने शीतल चौतारी भने पनि हुन्छ। हेटौँडामा काठमाडाँैदेखिका यौनकर्मीहरूको समेत जमघट हुन्छ। तीन सयको हाराहारीमा यौनकर्मी रहेको अनुमान गरिएको हेटौँडामा प्रहरी र एनजीओ आईएनजीओले यौनकर्मीको निगरानी गरिरहेका छन्। चितवनलाई पूर्व र पश्चिम सबैतिरको केन्द्रीय सेक्स स्टेसन भने पनि हुन्छ।