Sunday, September 23, 2018

मुत्युको मुखबाट फर्केपछि जलजला परियारले सारा नेपालीलाई रुवाउने गीत गाइन्, माग्ने बुढाको आँखामा छचल्कियो आसु (भिडियो)

गायिका जलजला परियारको केहि समय अगाडी सफल मृगौला प्रत्यारोपण भएको थियो । दुबै मृगौलामा खराबी देखिएपछि लामो समयदेखि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराउँदै आएकी परियारको भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा सफल मृगौला प्रत्यारोपण गरिएको हो। उनलाई आमा जुना परियारले मृगौला दिएकी हुन्। शल्यक्रियापछि अहिले आमा, छोरी दुबैको अवस्था सामान्य रहेको उनको आमाले बताए । जलजला परियारलाई बचाउन देश बाट मात्र होइन उनको लागि विदेशबाट पनि सहयोग आयो । उनि भन्छन ३ करोड़ नेपालीको सहयोगले आज फेरी पुर्नजन्म पाएको छु । आज उने आफ्नो वास्तविक जीवनमा घटेका घटनालाई उताएरिएको छ । उनलाई भेट्न माग्ने बुढा पनि पुगेका थिए । मुत्युको मुखबाट फर्केपछि जलजला परियारले ३ करोड़ नेपालीलाई रुवाने गीत गाए, माग्ने बुढाको आँखामा आसु

No comments:

Post a Comment