किशोरीलाई उनका पिताले कसैलाई नभन्न धम्की दिइरहन्थे । बुधबार आरोपी पिता काममा गएपछि बालिका प्रहरी चौकी पुगेकी थिइन् । त्यसपछि प्रहरीले किशोरीको घर गएर कामबाट फर्किनासाथ उनका पितालाई पक्राउ गरेको छ । घटना दिल्लीनजिकै नोएडाको हो । बालिकाले आफूले सहनै नसकेर उजुरी गर्न आएको बताएकी थिइन् । किशोरीले प्रहरीलाई तुरुन्तै आफ्ना पितालाई पक्राउ नगरे आफूले आत्महत्या गर्ने बताएकी थिइन् । पिता पक्राउ परेपछि किशोरीले घरमा आफ्ना भाइहरु पनि भएकोले घरखर्च चलाउन कठिन हुने भए पनि आफैंले मेहनत गरेर घरखर्च चलाउने बताइन् ।
Saturday, September 29, 2018
३ वर्षदेखि आफ्नै बाबुले १४ बर्षिय छोरीमाथि लगातार बलात्कार गरिरहेका थिए, सहनै नसकेर छोरीले गरिन् …
किशोरीलाई उनका पिताले कसैलाई नभन्न धम्की दिइरहन्थे । बुधबार आरोपी पिता काममा गएपछि बालिका प्रहरी चौकी पुगेकी थिइन् । त्यसपछि प्रहरीले किशोरीको घर गएर कामबाट फर्किनासाथ उनका पितालाई पक्राउ गरेको छ । घटना दिल्लीनजिकै नोएडाको हो । बालिकाले आफूले सहनै नसकेर उजुरी गर्न आएको बताएकी थिइन् । किशोरीले प्रहरीलाई तुरुन्तै आफ्ना पितालाई पक्राउ नगरे आफूले आत्महत्या गर्ने बताएकी थिइन् । पिता पक्राउ परेपछि किशोरीले घरमा आफ्ना भाइहरु पनि भएकोले घरखर्च चलाउन कठिन हुने भए पनि आफैंले मेहनत गरेर घरखर्च चलाउने बताइन् ।
Labels:
NEWS
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment