Saturday, September 29, 2018

सरकारले अश्लिल साईट बन्द गर्दै-गर्दा मोडल लक्ष्मीको कुकुरसँग यस्तो हर्कत !

पछिल्लो समय नेपालमा बलात्कारका घटना बढेको भन्दैं सरकारले अश्लील चलचित्रहरुमा रोक लगाउँने निर्ण गर्यो । आजको दिनमा नेपाली गीत संगीत क्षेत्रमा अंग प्रर्दशनले निकैं ठुलो हिस्सा ओगटेको छ । छोटो समयमा चर्चित हुने वहानामा अहिले विशेष गरेर महिलाहरुले नैं भन्दा र नंग्न सामाजिक रुपमा नपच्ने खालका प्रस्तुती दिन थालेका छन ।
अहिले चर्चामा रहेकी लक्ष्मी आर्चाय पनि एक गायिका साथमा मोडल पनि हुन । उनले सामाजिक सञ्जालमा उत्तेजक तस्विर राख्ने, अन्तरवार्ता दिने गर्दै आएकी छिन । हालैं उनको एक अर्को फोटो सार्वजनिक भएको छ । आर्चायले यो तस्विरको कुनैं पनि प्रकारको कपडा लगाएको देखिएको छैन । कुकुरको सहाराले आफ्नौं यौनाङ्ग छोपेकी लक्ष्मीको अहिले निकैं आलोचना हुन थालेको छ । उनका अनुसार चर्चामा आउनको लागि समाजमा जे चल्छ त्यो नैं गर्नुपर्छ । एकातिर सावित्री सुवेदीजस्ता महिलाहरु बलात्कारीलाई फाँसी देउ भन्दैं नारा लगाउँदैं हिड्छन ।
अर्कोतिर ज्योति, लक्ष्मी जस्ता महिलाहरु कलाकारिताको नाममा अंग प्रर्दशन गरेर समाजलाई उत्तेजक र भड्काउ बनाउँन खोजिरहेका छन । प्रदेश नम्बर ७ कैलालिको धनगडी स्थाइ घर भइ हाल काठमाडौं वस्दैं आएकी लक्ष्मी आर्चाय कलाकारिता क्षेत्रमा प्रवेश गरेका तीन वर्षभन्दा लामो समय भएको बताउँछिन । उनले सुरुमा गायिका हुँदैं मोडलिङ क्षेत्रमा पनि हात हालेकी हुन । अक्सर उनि अहिले देशभित्र हुने मेला महोत्सवहरुमा व्यस्त हुने गरेकी छिन ।
आफुलाई लोक गायीका साथै मोडेलको रुपमा चिनाउन चाहाने लक्ष्मी आचार्यले सेमी न्युड फोटो शूट गरेकी छन् ! उनका रेकर्डेड गीत हरुले खासै पहिचान बनाउन सकेका छैनन् तर युट्युब च्यानल तिर का टक सो हरुमा उनको अश्लिल लाग्ने हाउभाउ सहितका रमाइला भिडियो हरु ठिक ठिकै संख्यामा हेरिएका छन् ! उनको बोलीचाली हाउभाउ र लुक्स ले कतै बाट पनि उनि लोक कलाकार हुन जस्तो लाग्दैन तर पनि उनले लोक संगीत कै बाटो बाट आफ्नो सांगीतीक यात्रा सुरु गरेको बताई रहदा दर्शक हरु भने उनलाई गायीका को रुपमा स्वीकार्न सकिन्छ कि सकिन्न भन्ने दोधार मा रहेको देखिन्छ ! उनका भिडियो तथा फोटो हरुमा निकै धेरै संख्या मा नराम्रा र अश्लील कमेन्ट हरु आएको देख्न सकिन्छ !

No comments:

Post a Comment