नेपालमा भाइरल बन्न कुनै समय नै लाग्दैन् । आफ्नो छुट्टै कला भएक जो कोही रातारात भाइरल बन्छन् । यस्तै एक नाम हो, जो आफ्नो बेग्लै कलाका कारण चर्चाम आए । सडक सडकमा कुल्फी बेचेर हिड्ने मनकुमार राई विलसन विक्रम राईको कुल्फी वाला दाई बोलको गीतमा देखिए । जसले २७ बर्षपछि उनलाई आफ्नो परिवारसंग पुनःमेल गरयो । कुल्फिवाला नामले पछिल्लो समय निकै भाइरल भएका व्यक्ति मन कुमार राईले नागरिकता लिएका छन् । सानै उमेरमा काठमाडौँ छिरेका सोलुखुम्बु सल्यानका मन कुमार राई करिब दुई दशकपछि नागरिकता बनाउन गाउ पुगेर नागरिकता बनाएर फर्किएका छन् ।Friday, September 28, 2018
कुल्फी वालाले भेटे २७ वर्षपछी आफ्नो परिवार, परिवारबाट टाढा हुदा दुखेको मनको बह यसरी पोखे (हेर्नुहोस भिडियो)
नेपालमा भाइरल बन्न कुनै समय नै लाग्दैन् । आफ्नो छुट्टै कला भएक जो कोही रातारात भाइरल बन्छन् । यस्तै एक नाम हो, जो आफ्नो बेग्लै कलाका कारण चर्चाम आए । सडक सडकमा कुल्फी बेचेर हिड्ने मनकुमार राई विलसन विक्रम राईको कुल्फी वाला दाई बोलको गीतमा देखिए । जसले २७ बर्षपछि उनलाई आफ्नो परिवारसंग पुनःमेल गरयो । कुल्फिवाला नामले पछिल्लो समय निकै भाइरल भएका व्यक्ति मन कुमार राईले नागरिकता लिएका छन् । सानै उमेरमा काठमाडौँ छिरेका सोलुखुम्बु सल्यानका मन कुमार राई करिब दुई दशकपछि नागरिकता बनाउन गाउ पुगेर नागरिकता बनाएर फर्किएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment