Saturday, September 29, 2018

मालिकले गरे बलात्कार, प्रहरीले जाहेरी लिएन



१३ असोज, सप्तरी । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न नसक्दा सरकार आलोचित भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल ९० प्रतिशत घटनामा प्रहरी सफल भएको तर, कञ्चनपुर घटनाको राजनीतिकरण गरिएको दाबी गर्दै हिँडेका छन् ।

तर, बलात्कारका घटनामा न्यायको पखाईमा रहेकाहरु थुप्रै छन् । उनीहरु मध्ये सप्तरीको सुरुङ नगरपालिकाकी एक महिलाले शनिबार न्यायका लागि अपील गरेकी छन् । चार सन्तानकी आमा उनका श्रीमानले केही वर्ष पहिले आत्महत्या गरे ।

No comments:

Post a Comment