Friday, September 28, 2018

सरकारले अश्लिल साईट बन्द गर्दै-गर्दा मोडल लक्ष्मीको कुकुरसँग यस्तो हर्कत !



छिल्लो समय नेपालमा बलात्कारका घटना बढेको भन्दैं सरकारले अश्लील चलचित्रहरुमा रोक लगाउँने निर्ण गर्यो । आजको दिनमा नेपाली गीत संगीत क्षेत्रमा अंग प्रर्दशनले निकैं ठुलो हिस्सा ओगटेको छ । छोटो समयमा चर्चित हुने वहानामा अहिले विशेष गरेर महिलाहरुले नैं भन्दा र नंग्न सामाजिक रुपमा नपच्ने खालका प्रस्तुती दिन थालेका छन ।

अहिले चर्चामा रहेकी लक्ष्मी आर्चाय पनि एक गायिका साथमा मोडल पनि हुन । उनले सामाजिक सञ्जालमा उत्तेजक तस्विर राख्ने, अन्तरवार्ता दिने गर्दै आएकी छिन । हालैं उनको एक अर्को फोटो सार्वजनिक भएको छ । आर्चायले यो तस्विरको कुनैं पनि प्रकारको कपडा लगाएको देखिएको छैन । कुकुरको सहाराले आफ्नौं यौनाङ्ग छोपेकी लक्ष्मीको अहिले निकैं आलोचना हुन थालेको छ । उनका अनुसार चर्चामा आउनको लागि समाजमा जे चल्छ त्यो नैं गर्नुपर्छ । एकातिर सावित्री सुवेदीजस्ता महिलाहरु बलात्कारीलाई फाँसी देउ भन्दैं नारा लगाउँदैं हिड्छन ।

अर्कोतिर ज्योति, लक्ष्मी जस्ता महिलाहरु कलाकारिताको नाममा अंग प्रर्दशन गरेर समाजलाई उत्तेजक र भड्काउ बनाउँन खोजिरहेका छन । प्रदेश नम्बर ७ कैलालिको धनगडी स्थाइ घर भइ हाल काठमाडौं वस्दैं आएकी लक्ष्मी आर्चाय कलाकारिता क्षेत्रमा प्रवेश गरेका तीन वर्षभन्दा लामो समय भएको बताउँछिन । उनले सुरुमा गायिका हुँदैं मोडलिङ क्षेत्रमा पनि हात हालेकी हुन । अक्सर उनि अहिले देशभित्र हुने मेला महोत्सवहरुमा व्यस्त हुने गरेकी छिन ।

आफुलाई लोक गायीका साथै मोडेलको रुपमा चिनाउन चाहाने लक्ष्मी आचार्यले सेमी न्युड फोटो शूट गरेकी छन् ! उनका रेकर्डेड गीत हरुले खासै पहिचान बनाउन सकेका छैनन् तर युट्युब च्यानल तिर का टक सो हरुमा उनको अश्लिल लाग्ने हाउभाउ सहितका रमाइला भिडियो हरु ठिक ठिकै संख्यामा हेरिएका छन् ! उनको बोलीचाली हाउभाउ र लुक्स ले कतै बाट पनि उनि लोक कलाकार हुन जस्तो लाग्दैन तर पनि उनले लोक संगीत कै बाटो बाट आफ्नो सांगीतीक यात्रा सुरु गरेको बताई रहदा दर्शक हरु भने उनलाई गायीका को रुपमा स्वीकार्न सकिन्छ कि सकिन्न भन्ने दोधार मा रहेको देखिन्छ ! उनका भिडियो तथा फोटो हरुमा निकै धेरै संख्या मा नराम्रा र अश्लील कमेन्ट हरु आएको देख्न सकिन्छ !



आम श्रोता हरुले गायीकाको रुपमा स्वीकार नगरेपनि नेगेटिभिटी चाहि गज्जब ले बिक्छ हेरिन्छ र पैसा पनि कमाईन्छ भन्ने बुझेर नै ग्ल्यामर को नाममा कपडा उतार्न थाल्दछन भनेर कलाकार माथि लगाइने गरेको आरोप लाइ उनले पनि खुसि खुसि स्वीकार गरेको देखियो ! जतिसुकै अश्लिल कमेन्ट आएपनि त्यसलाई आफुले बाल नदिने कुरा उनि आफै अन्तर्वार्ता हरुमा बताउदै आइरहेकी देखिन्छिन!

शारीरिक बनोट हेर्दा उनको उमेर ३५/३६ वर्ष हाराहारी भएको देख्न सकिन्छ तर उनि भने आफ्नो उमेर २३ बर्ष मात्र भएको बताउछिन ! पेट मा देखिएका रिंकल हरु लाइ फोटोग्राफर ले लुकाउन जतिसुकै कोशिश गरेपनि सकेको देखिदैन ! एक पटक धोल्लिएको महिला देह मा पुनः ग्ल्यामर फर्काएर न आउने रहेछ जति सुकै नन्ग्याएपनि भन्ने कुरा नागरिक सुक्रबार मा छापिएका उनका तश्विर हरु हेरेपछि प्रष्ट हुन्छ !

आखिर त्यस्तो कुन बाध्यता हुन्छ जसले कलाकार लाइ लुगा खोल्न बाध्य बनाउछ ! चाडै चर्चित हुने लालसा, मनग्य पैसा कमाउने लालच र स्टारडमको अभिलाषा ले महिला हरुलाई लुगा खोल्न उत्प्रेरणा दिने गरेको आंकलन गर्न सकिन्छ तर के सबै लुगा उतारेका महिला हरुले चर्चा पाएका छन् त ? यो प्रश्न लुगा खोल्नु अगाडी महिला हरुले बुझ्नु पर्ने हो !

यो देशको नागरिक भएको नाताले कानुन ले निर्दिष्ट गरेको दायरा र दिएको छुट लाइ आफ्नो बिबेक अनुसार उपयोग र उपभोग गर्नु उनको अधिकार को कुरा हो ! त्यस कुरामा उनको आलोचना गर्ने छुट कसैलाई भए पनि त्यसो नगर भनेर रोक लगाउने अधिकार कसैलाई छैन ! यदि हुँदोहो भने यस्ता फोटा हरु आउदैन थिए कि !

अर्को कुरा राष्ट्रिय स्तरका भनिएका पत्रिका हरु जुन आफैमा ब्राण्ड हुन उनीहरुले ब्राण्ड निर्माण पनि गर्छन ! कलाकार मा स्टारडम थप्ने काम ठुला पत्रिका हरुले गर्ने गरेको पाईन्छ ! कुन कलाकार लाइ चढाउने र कसको क्यारियर लाइ ओरालो लाग्ने बनाउने भन्ने सम्म तय गर्ने हैसियत भएका पत्रिका हरुले के आधारमा यस्ता फोटा हरु छाप्छन त्यो भने बुझ्न गाह्रो हुदै गैरहेको आभाष भईरहेको छ !



पत्रिका मा छापिएको फोटोको कारण कलाकारको मात्र होईन पत्रिकाको स्तरमा पनि बढोत्तरी आउनुपर्छ भन्ने सामान्य सम्पादकीय मान्यता हरुलाई थाँती राखेर अचेल पत्रिका हरु प्रायोजित तश्विर हरु खिचेर प्रकाशीत गर्दछन ! या नि पैसा तिरेपछि जोसुकै को फोटो पनि पत्रिका मा प्रकाशीत हुन्छ भन्ने मान्यता सामान्य हुदै गैरहेको आभाष हुन थालेको छ !

कलाकार हुँ भनेर आफुले आफैलाई घोषणा जसले पनि गर्दछ !कलाकारितामा आफ्नो दर्जा आफैले तोक्ने हरु पनि धेरै छन् ! यसरि पुरै कपडा खोलेर आक्रामक रुपमा कलाकारितामा प्रवेश गरेका धेरै युवती हरु अहिले नामोनिसान नभेटिने गरि हराइसकेका उदाहरण हरु हामी अगाडी धेरैवटा छन् ! चलचित्र क्षेत्र मा त टिक्न सकेन उखरमाउलो ग्ल्यामर स्वरूप भने लोक सांगीतिक जगतमा कसरि दिगो होला र ?

उखरमाउलो ग्ल्यामर संग अलिकति गायकी मिसाएर र आफ्नो हाउभाउ लाइ अलिकति मोर्डनाइज्ड गर्ने भने केहि आशा गर्न सकिएला तर लक्ष्मी आचार्यको बोलि को ट्युन सुन्दा युवा पुस्ता ले भन्ने गरेको “पाखे पन” झल्कन्छ ! यस्तै यस्तै अन्य कारण हरुले गर्दा कलाकारितामा उनि लामो यात्रा तय गर्न सक्दिनन भन्ने देखिन्छ !

No comments:

Post a Comment