Saturday, September 22, 2018

नेपाल सरकार र अदालतको आश मर्यो हजुर !

काठमाडौँ — प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वामदेव गाैतमलार्इ टार्गेट गरी नेकपा अध्यक्ष तथा प्रम केपी अाेली र नेकपाका अर्का अध्यक्ष प्रचण्डलार्इ चुनाव जित्न ठाँडाे चुनाैती दिएका छन्। कांग्रेसका प्रवक्ता शर्माले नेकपाका नेता गौतम जहाँबाट उम्मेदवारी दिएपनि कांग्रेसले हराइदिने ठाँडाे चुनाैती दिनुका साथै चेतावनी समेत दिए।

नेपाल प्रेस युनियन बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यस्ताे चुनाैती दिएका हुन्। उनले वामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जुन सिट खाली गराए पनि कांग्रेस जसरीपनि जित्ने दाबी गरे ।

गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो निर्वाचन क्षेत्र खाली गराए कांग्रेसलाई निर्वाचनको तयारी गर्न सहज हुने प्रवक्ता शर्माले बताए ।काठमाडौँ — प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वामदेव गाैतमलार्इ टार्गेट गरी नेकपा अध्यक्ष तथा प्रम केपी अाेली र नेकपाका अर्का अध्यक्ष प्रचण्डलार्इ चुनाव जित्न ठाँडाे चुनाैती दिएका छन्। कांग्रेसका प्रवक्ता शर्माले नेकपाका नेता गौतम जहाँबाट उम्मेदवारी दिएपनि कांग्रेसले हराइदिने ठाँडाे चुनाैती दिनुका साथै चेतावनी समेत दिए।

नेपाल प्रेस युनियन बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यस्ताे चुनाैती दिएका हुन्। उनले वामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जुन सिट खाली गराए पनि कांग्रेस जसरीपनि जित्ने दाबी गरे ।

गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो निर्वाचन क्षेत्र खाली गराए कांग्रेसलाई निर्वाचनको तयारी गर्न सहज हुने प्रवक्ता शर्माले बताए ।

No comments:

Post a Comment