काठमाडौँ — नेपाल महिला संघले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा आन्दोलनकाे घाेषणा गरेकाे छ। अान्दाेलनलार्इ सार्थक बनाउन प्रदर्शनकाे तयारी भइरहेकाे छ।संघले शनिबार पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारबाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते देशभर विरोध गर्न लागेको जानकारी दिएको हो।
सम्मेलनमा संघका अध्यक्ष उमा रेग्मीले आइतबार देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिदैकाठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध र्याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउन लागेको बताईन्।
अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिला सङ्घले निरन्तर आन्दोलन गर्ने बताईन्। काठमाडौँ — नेपाल महिला संघले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा आन्दोलनकाे घाेषणा गरेकाे छ। अान्दाेलनलार्इ सार्थक बनाउन प्रदर्शनकाे तयारी भइरहेकाे छ।
संघले शनिबार पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारबाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते देशभर विरोध गर्न लागेको जानकारी दिएको हो।
सम्मेलनमा संघका अध्यक्ष उमा रेग्मीले आइतबार देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिदैकाठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध र्याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउन लागेको बताईन्।
अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिला सङ्घले निरन्तर आन्दोलन गर्ने बताईन्।
No comments:
Post a Comment