काई छिपाई राखेको धनमालको खोज गर्ने भनेको आफैमा धेरै चाखलाग्दो विषय हो । यदि यसको खोजमा तपाईलाई सफलता मिल्यो भने यो एमदमै महत्वपुर्ण हुन जान्छ । तर के हुन्छ यदि तपाईलाई अरवौंको धनमाल मिल्छ तर त्यसको कुनै मुल्य हुदैन, कहिल्यै सोच्नु भएको छ ? यस्तै केहि भयो रुसको केहि एक्सप्लोररहरुको साथमा ।पुराने खुदानमा यसरी राखिएका थिए नोटका बन्डलहरु ….
सैंट पीटर्सबर्गमा बस्ने केहि खोजकर्ताहरुले एउटा यस्तै अफवाह सुनेका थिए कि मास्कोबाट करिब एक सय एकसठ्ठि किलोमीटर टाढा केहि खुदानमा पुराना धनमाल खजाना लुकाईएर राखिएका छन । अफवाह अनुसार ग्क्क्च् को अन्त्यको समयमा केहि मानिसहरुले पुरानो खुदानमा , जहां कसैको पनि आवात जावत हुदैन त्यहा , ति मानिसहरुले करोडौं रुपैया लुकाएर राखेका छन । जुन आज पनि त्यहा राखिएको छ । यहि आधारलाई मानेर रूसमा बस्ने ऐंटन अलेक्सीवले केहि मानिसहरुको एउटा ग्रुप बनाएर खजानाको खोजमा निक्लीएका थिए ।
No comments:
Post a Comment