Thursday, September 27, 2018

त्रिभुवन विमानस्थलमा सारा नेपालीलाई रुवाउने खबर ! हजारौ सपना बोकेर विदेश गएका पाँच युवा एकैसाथ बाकसमा फर्किए ! सबैले Rip लेख्नुहोस

काठमाडौँ — वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएका ५ नेपाली कामदारको शव बिहीबार त्रिभुवन विमानस्थलमा ल्याइएको छ । ती शवमध्ये ४ वटा मलेसिया र एक कतारबाट आएको हो ।मलेसियामा मृत्यु भएका सर्लाहीका आइतसिंह गोले, नवलपरासीका दुर्गासिंह राना, रौतहटका धमेन्द्रशाह गुप्ता, सिराहाका रामकिशोर मण्डल र कतारमा मृत्यु भएका रौतहटका रामबाबु साह तेलीको शव आएको हो । ती शवको परिवारले जिम्मा लिएर आ-आफ्नो गाँउ लिएर जाने तयारी भइरहेको छ । वैदेशिक रोजगार व्यवस्थापन बोर्डले शवलाई घरसम्म लैजाने व्यवस्था गरेको छ

यो पनि हेर्नुहोस एजेन्सी । थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ । तर कसैको अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्छ ।१. थाइराइडलाई नियन्त्रण गर्न दैनिक दुधमा बेसार पकाएर खाने गर्नुपर्छ । बेसार हालेको दुध यसका लागि धेरै प्रभावकारी हुन्छ ।२. दैनिक खालि पेटमा लौकाको जुस पिउने गर्दा पनि थाइराइडबाट टाढा रहन सकिन्छ । यो जुस पिएपछि आधा घण्टासम्म अरु केही नखाइ बस्नुपर्छ ।३. दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने गर्दा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।



४. थाइराइडबाट मुक्त हुने अर्को तरिका भनेको प्याजको मजास हो । प्याजलाई बीचबाट काटेर दुई टुक्रा पार्ने अनि सुत्नुअघि थाइरोइड ग्रन्थिको वरिपरि त्यसले मजास गर्ने । यसरी प्याजको रस नधोइकन राखिरहने हो भने पनि यसबाट धेरै राहत पाउन सकिन्छ ।५. थाइराइडको उपचारका लागि मरिच पनि धेरै फाइदाजनक मानिन्छ । कुनैपनि तरिकाले दैनिक मरिच सेवन गर्ने गर्दा धेरै लाभ पाउन सकिन्छ ।६. बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइरोइडको उपचारका लागि धेरै उपयोगी मानिन्छन् । अझ हाइपोथाइरोइड ९थाइराइड हर्मोन वृद्धि हुनु० का लागि यो उपाय सबैभन्दा बढी प्रभावकारी साबित हुने गर्छ ।७. कागतीको पत्ता नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ । ।’

No comments:

Post a Comment