
एजेन्सी। उत्तरप्रदेशको देवरियामा १९५७ मा भएको ‘गदर’ (विद्रोह)को क्रममा लुकाइएको हतियार भेटिएका छन् । यहाँ अशोक सिंह जामका किसानले केही वर्षसम्म खेलमा केही लगाएका थिएनन् । वर्षौंपछि उनले ट्रेक्टरले खेत जोत्न लागेका थिए । अचानक उनले जमिनबाट केही अनौठो आवाज सुने । उनले ट्याक्टर रोकेर हेर्दा चकित परे ।
जमिनमुनिबाट तरवार, भाला, बन्दुक निस्किएका थिए । उनले तत्कालै पुलिसलाई फोन गरे । पुलिसले हतियार संहलन गरेर परीक्षणको लागि पठाएको छ । यी हतियार १९५७ मा गदरमा प्रयोग गरिएको बताइएको छ । यहाँबाट ५ तरवार, ३ बन्दुक र एक भाला भेटिएका छन् ।
No comments:
Post a Comment