
थोरै देखि धेरै मूल्यका मोडलमा पाइने बजाज नेपाली सडकमा सबै भन्दा धेरै देखिने ब्राण्ड मध्यमा पर्दछ । सुलब मूल्य र राम्रो डिजाइन त्यसै गरी राम्रो माइलेजको कारण पनि यो मोटरसाइकल नेपालमा अधिक बिक्रि हुने गर्दछ । मोटरसाइकल खरिद गरिसकेपछी यसको रिपेरपार्ट्स, सर्भिसिङ खर्च पनि सुलभ छ । तर पछिल्लो समय सरकारले मोटरसाइकलमा कर बृद्दी गरेसंगै बजाजले पनि मूल्य बृद्दी गरेको छ ।कुन मोडलको मूल्य कति ?पल्सर : पल्सर आरएस २०० – रु. ३,९९,९००, पल्सर एनएस २०० – रु. ३,१८,९००, पल्सर २२० एफ – रु. ३,११,९००, पल्सर एएस २०० – रु. २,८६,९००, पल्सर एनएस १६० – रु. २,८६,९००, पल्सर १८० – रु. २,७९,९००, पल्सर १५० टीडी – रु. २,५७,९००, पल्सर एएस १५० – रु. २,५१,९००, पल्सर १५० – रु. २,४९,९०० एभेन्जर : एभेन्जर क्रुज २२० – रु. ३,३९,९००, एभेन्जर स्ट्रिट २२० – रु. ३,१९,९०००, एभेन्जर स्ट्रिट १८० – रु. २,९९,९०० एभेन्जर स्ट्रिट १५० – २,६०,९००, डिस्कोभर :, डिस्कोभर १५० एस – रु. २,०५,९०० डिस्कोभर १५० एफ – १,९९,९००, डिस्कोभर १२५ डिस्क – रु. १,९४,९०० डिस्कोभर १२५ ड्रम – रु. १,८६,९००, प्लाटिना :, प्लाटिना १०० इएस – रु. १,६१,९००, डोमिनार : डोमिनार ४०० – रु. ५,८९,९००
No comments:
Post a Comment