काठमाडौं । दशैका लागि १२ गतेदेखि बैंकहरुले नयाँ नोट वितरण गर्ने भएको छ ।नयाँ नोट वितरणको काम विगतको भन्दा सजिलो बनाउन नेपाल राष्ट्र बैंकले आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको हो ।राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार बैंकहरुलाई आगामी ११ या १२ गतेदेखि नयाँ नोट वितरण गर्ने तयारी गरिएको छ ।प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले सर्वसाधारणले नयाँ नोट पाउने पौडेलले बताए ।
No comments:
Post a Comment