काठमाडौं । उत्तेजक प्रस्तुती दिएर दर्शकको मन जित्ने उत्ताउली कलाकारको सूचीमा मोडल रिया श्रेष्ठको नाम पनि दह्रिएको छ । उनले ज्योति मगरलाई पनि मात दिने काम गरेर रातारात चर्चामा आएकी रिया श्रेष्ठ पछिल्लो समय म्यूविजक भिडियो पनि खेल्न थालेकी छिन् ।
रियाले मलेसियामा आयोजित एक सांगीतिक कार्यक्रममा निकै उत्तेजक प्रस्तुती दिएपछि थप चर्चा पाएकी हुन् । उनले नाच्दानाच्दै ब्रा पनि खोलिन । मोडल श्रेष्ठको अभिनय रहेको” साइको ” बोलको गीतको म्यूजिक भिडियोमा उनी अहिले सम्मको नै हट एण्ड सेक्सी दृश्य भिडियो मा हेर्न सक्नु हुनेछ । पछिल्लो समय एक पछि अर्को गर्दै उनको हरेक कार्यक्रम चर्चित तथा भाईरल हुदै गएको समयमा उनको माग पनि बढ्दो भएको छ ।
No comments:
Post a Comment