Monday, September 24, 2018

दमकका होटलमा प्रहरी छापा

दमक/इलाका प्रहरी कार्यालय दमकले होटलहरुमा कडा निगरानी बढाउदै बेश्याबृति गराउने बिरुद्ध कडा कदम चाल्ने संकेत दिएको छ ।

दमकको सौगात होटलमा छापा मारेर प्रहरीले होटल सञ्चालक सहित ३ जनालाइ सार्वजनिक मुद्धा दर्ता गरेको जानकारी दिएको छ ।

१८ बर्षिय युवती र एक युवा सहित होटल सञ्चालिकालाइ पक्राउ गरेर मुद्धा अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बारम्बार रुपमा सुध्रन मौका दिदा समेत नसुध्रेपछि प्रहरीले एक्सन लिएको बताइन्छ ।

No comments:

Post a Comment