Sunday, September 23, 2018

निर्मला प्रकरण बारे भर्खरै बाहिरियो यस्तो खबर , अनुसन्धान शैली यो कारण परिबर्तन भएछ (भिडियो सहित)

हरीले पन्तको बलात्कारपछि हत्या अभियोगमा यसअघि कञ्चनपुरकै दिलिपसिंह विष्टलाई पक्राउ गर्दै सार्वजनिक गरेको थियो।तर, दिलिपको डीएनए परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भइसकेका छन्। तर वास्तविक अपराधी को हुन्? त्यो थाहा पाउन अब निर्मलाका आमाबाबु मात्रै होइन देश नै प्रतिक्षामा छ।

कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जिम्मेवारी एसपी चन्दलाई दिइएको छ । उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने बताइएको छ ।निर्मला हत्या काण्डमा अनुसन्धानको शैली परिबर्तन गरिएको छ ।अनुसन्धान परिबर्तन शैली कस्तो तरिकाको छ त ? तल;अ भिडियोमा हेर्नुहोला।

No comments:

Post a Comment