एजेन्सी । एक ३७ वर्षीय एचआईभी पीडित व्यक्तिले आईतबार आफ्ना दुई छोरीको हत्या गरी आफुँले पनि आत्मा हत्याको प्रयास गरेका छन्। प्रहरीको जानकारी अनुसार दैनिक मजदुरी गर्ने सिकरण केही वर्ष अघिदेखि एचआईभी पीडित थिए। उनले आफ्नो मृत्यु निश्चित भएर नै यस्तो कदम चालेको बताएका छन्।
प्रहरीका अनुसार ति व्यक्तिले खाामा विष मिसाएर खुवाएको र आपुले पनि खाएका थिए। विष खाएपछि अचेत भएका तीनजनालाई घरमा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अस्पताल ल्याउँदै गर्दा दुई छोरीको मृत्यु भईसकेको थियो भने बाबुको किरणको एक अस्पतालमा उपचार भईरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
भारतको तमिलाडुको इरोड भन्ने ठाउाँ बस्दै आएका सिकरण नाम गरेका ति व्यक्तिले आफ्ना १५ र १२ वर्षका दुई छोरीलाई सँगै रोखर विष राखेको खाना खुवाएका थिए । उनकी श्रीमती ७ वर्ष अगाडि नै अलग भएकी थिईन्।
No comments:
Post a Comment