विराटनगर, असोज ११, चलचत्रि ‘सरकारी जागिर’ अहिले छायांकनको क्रममा छ । २ साता अघिदेखि छायांकन सुरू भएको सो चलचित्रमा नायिकाद्वय केकी अधिकारी र रीमा विश्वकर्माले मुख्य भूमिका निभाउँदैछन् ।केकी आफ्नो फिल्म ‘कोहलपुर एक्प्रेस’बाट मिडियामा छाएकी थिइनन् भने रीमा नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल’को दोस्रो सिजनमा सञ्चालिकाको भूमिका निभाइरहेकी छन् ।
यस चलचित्रमा केकी र रीमका साथमा नायिका गौरी मल्ल, कर्मा, संयम पुरीको अभिनय रहेको छ । चलचित्रलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् भने अमित प्रधान र अदिप पं्रधानले संयुक्त रुपमा निर्देशन गरिरहेका छन् ।
No comments:
Post a Comment