Sunday, September 23, 2018

जनकपुरको टोलीले गर्‍यो वीरगञ्जको नगवा पोखरी सरसफाइ

७ असोज, वीरगञ्ज । जनकपुरमा ‘स्वच्छता अभियान’ सञ्चालन गरिरहेको टोलीले वीरगञ्जमा आएर सरसफाइ गरेको छ । वीरगञ्ज महानगरपालिका १९ नगवामा रहेको नगवा पोखरी परिसरको सरसफाइ गरिएको हो ।

जकपुरको गंगा सागरमा सफाइ अभियान सञ्चालन गर्नुको साथै गंगा आरतीको सुरुवात गरेका प्रदेशसभा सदस्य रामआशिष यादव नेतृत्वको टोलीले सरसफाइ गरेको थियो । सोही अवसरमा सभासद राम आशिष यादवले नगवा पोखरीको संरक्षण र संवर्द्धनका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।७ असोज, वीरगञ्ज । जनकपुरमा ‘स्वच्छता अभियान’ सञ्चालन गरिरहेको टोलीले वीरगञ्जमा आएर सरसफाइ गरेको छ । वीरगञ्ज महानगरपालिका १९ नगवामा रहेको नगवा पोखरी परिसरको सरसफाइ गरिएको हो ।

जकपुरको गंगा सागरमा सफाइ अभियान सञ्चालन गर्नुको साथै गंगा आरतीको सुरुवात गरेका प्रदेशसभा सदस्य रामआशिष यादव नेतृत्वको टोलीले सरसफाइ गरेको थियो । सोही अवसरमा सभासद राम आशिष यादवले नगवा पोखरीको संरक्षण र संवर्द्धनका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

No comments:

Post a Comment