Monday, September 24, 2018

चर्चित कमेडियन भारती सिंह र उनका पतिलाई गम्भिर रोग लागेपछि अस्पताल भर्ना

एजेन्सी । भारतीय चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई गम्भिर प्रकृतिको रोग लागेको छ । भारतीय मिडियाको अनुसार उनीहरु दुबैको स्वास्थ्य स्थिति ठिक नभए पछी अस्पताल भर्ना भएका थिए । जब अस्पतालले स्वास्थ्य जाच गर्यो तव दुवैलाई डेंगु संक्रमण भएको देखियो ।अहिले दुबैको उपचार मुंबईको कोकिलाबेन अस्पतालमा भइरहेको छ। एडिज एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट डेंगु संक्रमण फैलिने गर्छ ।

No comments:

Post a Comment