
एजेन्सी । महिलाको सौन्दर्यमा शारीरिक अंगको बनावट कस्तो छ भन्ने कुराले पनि निकै महत्व राख्छ । खागरी महिलाको नितम्ब र वक्षस्थलको सहि आकारले हुनुपर्छ ।
तपाईको स्तनलाई सँधै स्वस्थ, टाईट र आकर्षक बनाई राख्न यि कुरामा ध्यान ध्यान दिनुहोस् ः-
१.लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस
२.पुराना ब्रा फालिदिनुहोस
३.रौ नफाल्नुहोस
४.फिट नहुने ब्रा नलगाउनुहोस
५.स्तन वरपर नछेड्नुहोस
६.निप्पल नतान्नहुोस
७.ब्रा लगाएर नसुत्नुहोस
८.स्तनमा गिर्खा वा डल्लो भए तत्काल चिकित्सककहाँ जानुस
९. पुश अप गर्नुहोस् । यसले स्तनलाई टाईट बनाउन मद्दत गर्दछ ।
१०.तेल अथवा ग्यासलिन लगाएर मसाज गर्ने । यस्तो गर्दा झोलिएको स्तन व सानो स्तन आकार राम्रो हुन्छ ।
No comments:
Post a Comment