Thursday, September 27, 2018

यी नै हुन ती पापी श्रीमान, जस्ले प्यारालाइसिस भएकी श्रीमतीलाई ढुङ्गाले थिचेर मारे



पोखरा– पोखरा महानगरपालिका ३२ स्थित खुदी खोला नजिक सुकुम्बासी बस्तीमा श्रीमानले प्यारालाईसिस आफ्नै श्रीमतीलाई ढुङ्गाले थिचेर हत्या गरेका छन् ।
५२ वर्षीय यानबहादुर गुरुङले श्रीमति श्रीमायालाई हत्या गरेका हुन् । हत्याको आरोपमा यानबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।

‘अनुहार र टाउकोमा धेरै पटक हानेको ढुङगाले हानेको देखिन्छ,’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘घरभित्र हत्या गरी लछार्दै ल्याएर तल फालेको हुनुपर्छ ।’

स्थानीयका अनुसार यानबहादुर मदिरा पिउँथे । आज विहान उनले श्रीमतिको हत्यापछि ‘मैले श्रीमती मारेर बकाइनोको रुख मुनी फालेको छु’ भन्दै फरार भएका थिए । घटना थाहा पाएलगत्तै लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनापछि घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गर्नुका साथै हत्यामा संलग्न यानबहादुरलाई खुदी खोला डिलबाट पक्राउ गरेको हो ।

श्रीमाया विगत ३ वर्षयता प्यारालाईसिस रोगबाट थलिएकी थिइन् ।पोखरा– पोखरा महानगरपालिका ३२ स्थित खुदी खोला नजिक सुकुम्बासी बस्तीमा श्रीमानले प्यारालाईसिस आफ्नै श्रीमतीलाई ढुङ्गाले थिचेर हत्या गरेका छन् ।
५२ वर्षीय यानबहादुर गुरुङले श्रीमति श्रीमायालाई हत्या गरेका हुन् । हत्याको आरोपमा यानबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।

‘अनुहार र टाउकोमा धेरै पटक हानेको ढुङगाले हानेको देखिन्छ,’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘घरभित्र हत्या गरी लछार्दै ल्याएर तल फालेको हुनुपर्छ ।’

स्थानीयका अनुसार यानबहादुर मदिरा पिउँथे । आज विहान उनले श्रीमतिको हत्यापछि ‘मैले श्रीमती मारेर बकाइनोको रुख मुनी फालेको छु’ भन्दै फरार भएका थिए । घटना थाहा पाएलगत्तै लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

No comments:

Post a Comment