मोडल बनाउछु भन्दै निर्मलालाई होटेलमा फोटो शुट गर्दै यती सम्म गरिएछ, बल्ल खुल्दैछ भित्रि रहश्य (भिडियो)काठमाडौँ : प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा यसअघि कञ्चनपुरकै दिलिपसिंह विष्टलाई पक्राउ गर्दै सार्वजनिक गरेको थियो। तर, दिलिपको डीएनए परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भइसकेका छन्।
वास्तविक अपराधी को हुन् ? त्यो थाहा पाउन अब निर्मलाका आमाबाबु मात्रै होइन देश नै प्रतिक्षामा छ।
कंचनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरि अनुसन्धान प्रभावकारी बनाउनको लागि सिंहलाई महेन्द्रनगर खटाइएको बताइएको छ । कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जिम्मेवारी एसपी चन्दलाई दिइएको छ ।
उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने बताइएको छ । एसपी चन्द सो क्षेत्रको स्थानीय भएकाले पनि घटनाको अनुसन्धानमा समन्वय गर्न र पीडितलाई सान्त्वनाका लागि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
नेकपाद्धारा भोली ७ गते बन्द आह्वान, प्रधानमन्त्री अमेरिकामा हुँदा यता यस्तो गम्भीर षड्यन्त्रको तयारी !
काठमाडौ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टी प्रवक्ता प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको छ । गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको माग गर्दै उक्त बन्दको कार्यक्रम घोषणा गरेको नेकपाको उपत्यका विशेष ब्युरोले जनाएको छ ।
ब्युरो इन्चार्ज प्रज्वलले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको भन्दै घोर विरोध तथा भत्र्सना गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ । यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।’
No comments:
Post a Comment