Wednesday, October 3, 2018

मलेसियामा नेपाली बलरको जादुले २९ रनमै अलआउट भयो म्यानमार, हेर्नुस कसले कति विकेट लिए !

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल म्यानमारसंग खेल्दैछ।
बायुमस ओभलमा हुने खेलमा टस जितेर म्यानमारले पहिले ब्याटिंग रोजेको म्यानमारको १० ओवर खेल्दा सबै विकेट गुमाएर २९ रनमा समेटियो नेपालका लागि सन्दिप लामिछाने र ललित राजवंशीले ४/४ तथा करण र ललित भण्डारीले १/१ विकेट लिए । नेपालको अन्तिम ११ पारस खड्का कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान अनिल साह,बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी, ललित भण्डारी ललित राजबंशी आरिफ शेख प्रदिप ऐरि सन्दिप लामिछाने

No comments:

Post a Comment