एजेन्सी । गुलाबको फूल मन नपर्ने सायद अगन्य नै होलान् । सजावट र कष्मेटिक सामान बनाउन प्रयोग गरिने गुलाबको फूल मानवीय स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायी रहेका छन् ।यस्ता छन् गुलाबका फाइदा
१. गुलाब फूलको पत्ता खाएमा कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ। कब्जियतको समस्या भएको व्यक्तिले यसको ३र४ ओटा पत्ता दैनिक खाएमा राहत महशुस हुन्छ । यदि पेट फुल्ने, दिशा राम्रोसग नहुने, पेट घटा उन मन भएमा पनि गुलावको पत्ता लाभदायिक हुन्छ ।
२. गुलाबको फूललाई पिसेर रस बनाई अनुहार सफा गर्नाले अनुहार चम्किलो देखिन्छ ।
३. ओठ फुटेको समस्याबाट छुटकारा पाउन पनि गुलाबको फूल गुणकारी हुन्छ । गुलाबको पात पिसेर तयार भएको लेप दिनको २र३ पटक लगाउनाले ठिक हुन्छ ।
४. सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २र२ थोपा बिहानरबेलुका आँखामा राख्ने गर्नाले ठीक हुन्छ ।
No comments:
Post a Comment